नाचगान सहित दरभोज गरेर तीज मनाए पछि देखियो पुरै टोलमा को’रोना सं’क्रमण देखियो

ताजा समाचार

काठमाडौंको पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा तीजको दर भोज आयोजना गरेकै घरको महिलामा को’रोना भाइ’रस संक्र’मण पु’ष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलकी ३० वर्षीया महिलामा को’रोना सं’क्रमण पु’ष्टि भएको हो ।काठमाडौं उपत्यकाको ३ वटै जिल्ला प्र’शासनले को’रोना संक्र’मण बढ्दै गएपछि भदौ ३ गतेदेखि एक साताको लागि निषे’धाज्ञा लगाएको छ।

प्र’शासनले जिल्लावासी सबैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आ’व्हान गरिरहेको छ । को’रोना सं’क्रमणप्रति स’तर्कता अपनाउन भोज भतेर लगयत सा’मूहिक जमघट समेत नि’षेध गरिएको छ । स्रोतका अनुसार सं’क्रमित ती महिलाले भने आफूमा को’रोना पु’ष्टि हुनअघि घरमै तीजको दर भोज आयोजना गरेकी थिइन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको खहरे–वीरेन्द्रचोक क्षेत्र सि’ल – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित खहरे–वीरेन्द्रचोक क्षेत्र पनि सि’ल गरिएको छ । को’रोना संक्र’मितको संख्या बढेपछि काठमाडौं महानगरपालिका३२ को सीमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक ९जगतजंग मार्ग० सम्म आउजाउ गर्न नि’षेध गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले को’रोना सं’क्रमित देखिएको बस्तीलाई सिल गरिएको बताए । उनका अनुसार कागेश्वरी मनोहरामा अहिलेसम्म ६९ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएका छन् ।वडा नम्बर ९ मा हालसम्म ३२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको बताउदै नगरप्रमुख थापाले सं’क्रमितको संख्या बढदै गएपछि नगरपालिकाभित्र को’रोना परी’क्षण दायर पनि बढाइएको बताए ।नगरपालिकाको वडा नम्बर ६ मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको को’रोना प’रीक्षण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *