खुसीको खबर, विश्वलाई च,कित पार्दै दोस्रो को,रोना भ्याक्सिन तयार पार्‍यो, कुनै साइड इ,फेक्ट छैन

स्वास्थ्य

खुसीको खबर, विश्वलाई च,कित पार्दै दोस्रो को,रोना भ्याक्सिन तयार पार्‍यो, कुनै साइड इ,फेक्ट छैन.काठमाडौं। रुसले विश्वलाई च,कित पार्दै दोस्रो को,रोना भ्याक्सिन पनि तयार पारेको जानकारी दिएको छ । यस अघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वी,कृति पनि दिइसकेको छ । भ्याक्सिनले स्वी,कृति पाएको घो,षणा गर्दै रुसी राष्ट्रपति भ्ला,दिमिर पुटिनले रुसले विश्वकै पहिलो सफल को,रोनाभा,इरस भ्या,क्सिन तयार गरेको बताएका थिए । अहिले रुसले अर्को को,रोना भ्या क्सिन पनि सफल भएको जानकारी दिएको हो ।

डेलीमेलको रि,पोर्टअनुसार रुसले आफ्नो पहिलो भ्याक्सि नका जुन साइड इफे,क्ट देखिएका थिए ती साइ,ड इ,फेक्ट दोस्रो भ्या,क्सिनमा नभएको पनि दावी गरेको छ । नयाँ भ्याक्सिन लगाउँदा त्यस्ता कुनै पनि साइड इ,फेक्ट नहुने रुसको दा,वी छ । रुसले पहिलो को,रोना भ्याक्सिनको नाम स्पुतनिक भी राखेको थियो । अहिले आएको नयाँ भ्या क्सिनको नाम इपिभ्याकको,रोना राखिएको छ । इपिभ्या कको,रोनाको विकास साइबेरियाको वर्ल्ड क्लास भाइ रोलो जी इन्स्टिच्युट भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरो लो जी एण्ड बायोटेक्नोलोजीमा गरिएको हो ।

इपिभ्याकको,रोनाको २ डोज दिइनेछ । पहिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइनेछ । रुसले अक्टोबर सम्म यो भ्याक्सिनले स्वी,कृति पाउने अ,पेक्षा गरेको छ । नो भेम्बरसम्म यसको उत्पादन सुरु गरिने अ,पेक्षा छ । भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नो लो जीले को,रोनाभा,इरसका १३ सम्भावित भ्याक्सिनमा काम गरेको थियो । प्र,योगशा,लामा जनावरहरुमा यी भ्या क्सिन को जाँच गरिएको थियो । अहिलेसम्म चीन, अमेरिका र बेलायतको भ्याक्सिन पनि फेज ३ ट्रायलमा पुगेका छन् । point nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *