कुलमान घिसिङलाई पुन नियु’क्तिको माग्दै र्या’ली निकालियो…हेर्नुहोस् ।

ताजा खबर

उज्यालो नेपालका अ.भियन्ता कुलमान घिसिङलाई पुनः नि.युक्त दिन मा.ग गर्दै सोमबार बे.लबारीमा शा.न्तिपूर्ण र्या,ली नि.कालिएको छ । उज्या,लो नेपाल स.मर्थन बे.लबारी नगर समाजले पुनः नि.युक्ति गर्नुपर्ने मा,ग गर्दै र्या,ली नि.कालेको हो ।पुरा’नो बे,लबारीको दु.र्गा मन्दि’रदेखि सुरु भएको र्याली मा’लपोत चो.क हुुँदै बजारसम्म पुगेको थियो ।

सामाजिक दू’री का.यम गर्दै क.रिब एक सयको स.ङ्ख्यामा युवाहरू यालीमा सह’भागी बनेका थिए । कुलमानलाई पुनः नि.युक्ति दिने म.न्त्रिप’रिषद्ले तयारी गरिसकेको छ भने भदौ २९ गते उनको प.दावधि सकिँदै छ ।

उ,र्जा मन्त्रालयले नेपाल वि.द्युत् प्रा.धिकरणको का.र्यकारी निर्देशकमा कुलमान घिसिङलाई नि.रन्तरता दिन बिहीबार बस्ने मन्त्रिप’रिषद बै’ठकमा प्र.स्ताव लै.जाने भएको छ। उ,र्जा मन्त्रा,लयका एक उ,च्च अधिका’रीका अनुसार उ,र्जाम’न्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्री’परिषद बै,ठकमा प्र.स्ताव लै’जाने त,यारी गरेका हुन्।

मन्त्रालयले कुलमान घिसिङलाई प्रा.धिकरणको का.र्यकारी नि’र्देशकमा पुनर्नि.यु,क्ति गर्ने प्र.स्ताव मन्त्रीपरिष,दमा लै’जान फा,इल तयार गरिसकेको छ ती अधिकारीले सोमबार भने, प्र.स्ताव लै,जानुअघि प्र,धानमन्त्री केपी शर्मा ओली र ने.कपाका अध्यक्ष पुष्पकमल दा.हाल प्रच.ण्डबीच यस वि.षयमा छ,लफल गर्ने कुरा भएको हो।

ने.कपाका स.चिवालयका एक नेताका अनुसार प्र,धानमन्त्री ओली र अध्यक्ष प्र,चण्डबीच सोमबार बिहान भएको भे.टवार्तामा घिसिङको पुन.र्नियु’क्तिबारे छल,फल भएको छ।आज प्र,धानमन्त्री र अध्यक्ष प्र,चण्डबीच घिसिङलाई नि.रन्तरता दिनेबारे छ,लफल भयो तर, अझै टुं.गिएको छैन’, स.चिवालयका ती नेताले भने, ‘घिसिङलाई निर,न्तरता दिन प्र,धानमन्त्री अझै त्यत्ति स.कारा,त्मक हुनुहुन्न तर, जनताको पनि मा.ग भएकाले वि,स्ता’रै वाता,वरण स.कारा,त्मक बन्छ होला।’

पहिलो चार वर्षे कार्य’कालमा लो,डसेडिङ अ.न्त्य गरेर नेपाल वि,द्युत प्रा,धिकरणलाई ना’फामा लैजान ने,तृत्व गरेका घिसिङलाई पु,नर्नि,यु,क्ति दिन नाग,रिक तहबाटै व्या’पक मा,ग भइरहेको छ। घिसिङ आफैंले भने केही दिनअघि वि,ज्ञप्ती मा,र्फत् प्र,धानमन्त्री ओली र मन्त्री पुनको ने,तृ,त्व र यो,जना अनुसार आफुले काम गरेर परि,णाम नि,कालेको बताएका थिए। का,र्यकारी निर्दे,शक घिसिङको पहिलो चार वर्षे का,र्यका,ल २९ भदौ, आइतबार सकिँदै छ।

उनलाई त्यसअघि नै पुनर्नि,युक्ति दिएर नि,रन्त,रता दिने तयारी मन्त्रा,लयले गरेको हो।त्यही तयारी अनुसार मन्त्री पुनले दुई हप्ताअघि प्र,धानमन्त्री ओलीसँग भेटेर छल फल गरेका थिए। जसमा आफुले प्र,धानमन्त्री ओली घिसिङलाई नि,रन्तरता दिन स,कारा,त्मक रहेको पाएको मन्त्री पुनले बताएका थिए।’मन्त्रीपरि,षद बै’ठक बिहीबार मात्रै बस्ने भएपछि मन्त्री पुन सोमबार गृ,हजिल्ला रो,ल्पातर्फ लागेका छन्। बुधबार काठमाडौं फर्केर बिहीबारको बै,ठकमा प्र,स्ताव लैजाने मन्त्री पुनको त,यारी छ। ब्लास्ट खबर बाट साभार गरिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *