प्राधिकरणमा कुलमान घिसिङ दोहोरिने निश्चित, प्रस्ताव तयार

ताजा समाचार

काठमाडौं । नेपाल वि’द्युत प्रा’धिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने नि’श्चित भएको छ। ऊ’र्जा म’न्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नि’युक्ति गर्नेगरी प्र’स्ताव तयार पारेको छ । सो प्र’स्ताव आइतबार बस्ने म’न्त्रिपरिषद् बैठकमा ऊ’र्जामन्त्री वर्षमान पुनले लैजाने म’न्त्रीका प्रे’स संयोजक दयानिधि भट्टले जानकारी दिए ।

स्रोतका अनुसार कुलमानलाई फेरि नि’युक्ति गर्ने प’क्षमा नरहेका प्र’धानमन्त्री केपी ओली समेत अन्ततः रा’जी भएका छन् । नेकपाका कार्यकारी अ’ध्यक्ष प्र-चण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नि:युक्र गर्न रा,जी भएका हुन् ।

नेपाल वि,द्युत प्रा,धिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे का,र्यकाल आइतबार सकिँदै छ । लो,डसेडिङबाट आ,क्रान्त जनतालाई लो,डसेडिङ अ,न्त्य गराएर उ,ज्यालो दिएका घिसिङको पक्ष,मा अहिले आम जनता उभिएका छन् ।

सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल वि,द्युत प्रा,धिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्रा,धिकरणको कार्यकारी निर्देशकको रुपमा नि,युक्त भएका थिए । उनी नियु,क्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपुजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लो,डसेडिङको मा,र खे,प्नु परेको छैन । अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रे-षण के,न्द्रमा लो-डसेडिङ हुन नदिन अनवरत ख-टिरहेका घिसिङले ३१५ मेगावाट सम्मको मा-ग धा-न्न सफल भएर आम मानिसको मन जितेका थिए ।source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *