‘प्रधानमन्त्री ज्यू,बिधुत प्रा,धिकरणमा हाम्रालाई होइन ३ करोड नेपालीले रुचाएको कुलमानलाई पुनः नि,युक्ती गरियोस्।’ – कृष्ण बिसुङ्खे

लेख - रचना

२०७३ भदौ २९ गतेका दिन बिधुत प्रा,धिकरण मा निर्देशक को रूपमा नि,युक्ति भएका कुलमान घिसिङ्ग को यहीँ भदौ २९ मा ४ बर्ष पूरा भइ कार्यकाल सकिदै गर्दा अहिले सामाजिक सञ्जाल देखि मिडियामा कुलमान घिसिङ्ग को नै चर्चा परिचर्चा भैरहेको छ। अ’न्धकारमय देश लाई लोड सेडिङ मु,क्त गराई ३ करोड नेपालीको मन जि,त्न सफल भएका कुलमान घिसिङ्ग को पुनः नि,युक्त गर्नु पर्छ भनेर यि दिनहरुमा सामाजिक सञ्जाल मा देश तथा बिदेशमा भएका समाजसेवी देखि सर्बसाधारण ले जनस्तरबाट व्यापक रुपमा कुलमान घिसिङ्ग को पुनः नि,युक्त गर्न माग राखेका छन्।

जतिखेर बिधुत प्रा,धिकरण मा कुलमान घिसिङ्ग को ने,तृत्व थिएन त्यतिखेर सारा नेपालीहरू दैनिकी १८ घण्टा सम्म लो’डसेडिङ को सि’कार भई अ’न्धकारमय क’ष्टकर जीवन विताउन बा,ध्य भएका थिए।
मलाई अहिले पनि याद छ आज भन्दा १ दशक अगाडी को कुरा हो,,,,,,जहिले पनि मेरो बाबाले भन्नुहुन्थ्यो,,,,,

“कृष्ण को आमा आजलाई पुग्ने मैन बत्ति छ की छैन ? हेर हेर र कृष्णेलाई लोड सेडिङ सेड्युल हेर भन् बेलुका बत्ती कति बजे जान्छ ” १ दशक अगाडी दैनिकी बाबाको यस्तै आवाज सुनेर जिन्दगी गुजारा चलाएको याद अहिले पनि ताजै छ।आँखा मा अहिले पनि झलझली याद आउँछ २०६३ सालमा SLC दिदा बाबाले किनेर ल्याइदिएको मैन बत्ति र टुकी बालेर परिक्षा तयारी गरेको अनि नाकभरी कालो ध्वाँसो बोकेर परिक्षा दिन जाँदा छेउमा बस्ने केटी साथीले तिम्रो नाकमा कालो लागेछ भनेको आजै जस्तो लाग्छ।

बालबच्चा र परिवार को सपना पुरा गर्छु भनेर बाबाले दैनिकी म’जदुरी गर्नुहुन्थ्यो। तर बि’डम्बना को कुरा कमाएको केही रकम दैनिकी मैन बत्ति टुकिमा नै ख,र्च हुन्थ्यो। यो मेरो बाबाको मात्र ब्य’था होइन लाखौ बाबाहरुले दैनिकी म’जदुरी गरी कमाएको रकमले कोठामा अ’न्धकार भएर बस्न नपरोस् भनेर मन तितो बनाएर मैन बत्ति, टुकि, लाल्टिन,टर्चलाइट,इन्भर्टर,ब्याट्री मा नै आधा पैसा खर्च गर्नु पर्दथ्यो।
अनि अच्चम्म को कुरा महिना भरी बत्ति बाल्दा र १८ घण्टा सम्म लो,डसेडिङ हुदा पनि बिधुत प्रा,धिकरण को म,हशुल उस्तै उस्तै आउथ्यो।

गाउँ भरीका बुडापाकाहरु बिहान उठ्ने बित्तिकै घर छेउको चिया पसलमा चियाको खुट्को संगै देश बिकाश देखि रा,जनितिक ब्यङ्ग्य सहितको छलफलले चिया पसलको माहाओल नै म,न्त्री मण्डलको छलफल जस्तो हुन्थ्यो। मलाई यस्तो लाग्थ्यो कि ति चिया पसलमा देखिने अनुहारहरु कोही म,न्त्री,नेता र देश हाक्न सक्ने राजनेता हुन की जस्तो लाग्दथ्यो। चियाको घुट्को संगै गफ गर्दा बुडाहरुले २ कप चिया खाको पत्तो नै पाउदैन्नथ्यो। रो’चक र घो’चक का कुराकानि गर्दा गर्दै कहिले काहीँ त च’र्काच’र्की नै पर्द्थ्यो।बुडाहरुको जहिले पनि एउटै सबाल हुन्थ्यो हाम्रो देश नेपाल बिश्वको दोश्रो जलश्रोत धनि राष्ट्र हो । नेपालले त्यही जलस्रो,त बाट बिधुत उत्पादन गर्ने हो भनि नेपालमा चाँडै नै आर्थिक उन्नति हुन्छ भन्ने बिषयमा जोडतोडका साथ छलफल हुन्थ्यो। तर बि’डम्पना बिश्वको दोश्रो जलश्रोत धनि रा,ष्ट्र भए पनि दैनिक १८ घण्टा सम्म लो’डसेडिङ् झेलिरहेका बुडाहरु ७ रुपैया कप को चिया खाएर करोडौ को गफ चाँही मिठो नै हान्दथ्ये। पर्याप्त बिधुत उत्पादन गर्न नसक्दा देशको आर्थिक स्थि,ति झनै बि’ग्रिने र छिमेकी राष्ट्र बाट म,हँगोमा बिधुत आयात गर्दा राष्ट्र को आर्थिक स्थि,तिमा गि’रावट आउने चार्जर वाला लाईट,ईन्भर्टर,ब्याट्री,टर्च जस्ता कुरामा राज्यको ठुलो परिमाणमा आर्थिक लगानि गर्न पर्ने भएकोले बुडापाकाहरु चि’न्तित हुन्थ्ये।

लो,डसेडिङ को कारण देशमा सञ्चालन भएको अधिकांश उधोगध’न्दा ब’न्द जस्तै भएका थिए। राज्यले दिनहु कारौडौको नो,क्सान व्यहोर्नु परेको थियो।पढेर देशको लागि केही गर्छु भन्ने लाखौ युबाहरुको भबिष्य अ’न्धकारमा धकेलिएको थियो।देशमा १८ घण्टा सम्म लो’डसेडिङ दैनिक जसो हुने भए पछी व्यवासीहरु नि,राश थिए।व्यवासायमा गरेको लगानि उठाउन भनेजति उत्पादन गर्न नसकिने र घा’टाको व्यापार गर्न पर्ने बा’ध्यता थियो। भनेको समय मा बिधुत नहुने भएपछी कति व्यवासायीहरुले बिहान बेलुका म’जदुरी गरी छाँक टार्न पर्ने आफ्ना कामदारहरुलाई समेत बे’रोजगार बनाउन बा,ध्य भएका थिए।

बिधुत प्रसारण गरी देशै उज्यालो बनाउन पर्ने बिधुत प्रा,धिकरणले दैनिक १८ घण्टा सम्मको लो’डसेडिङ को सेड्युल आफ्नो वेभसाइटमा निरन्तर अपडेट गरिरहन्थ्यो।दिनमा ६ घण्टा बत्ति आउने त्यो पनि प्राय रातको ११ बजे पछी आउने र कहिले कही बत्ति आए लगत्तै एकै पटक बढी लोड परेको खण्डमा ६ घण्टा बत्ति आउने समय पनि टान्समिटर पड्केर कति दिन सम्म बत्तिबिना बस्नुपर्ने बाध्यता थियो।

दैनिक ४ देखि ६ घण्टा सम्म बत्ति आउँदा न त बालबच्चा ले टिभि नै हेर्न पाउन्थ्ये नत भनेको बेला मोबाइल चार्ज गर्न नै पाउन्थ्ये। बत्ति प्राय कु समयमा आउने भएका कारण जनताहरू पानी भर्न को लागि आधारात सम्म निन्द्रा मारेर बस्नु पर्दथ्यो। कहिले काही त पानी छोडेको बेला लोडसेडिङ हुने बत्ति आको बेला पानी नआउने यस्ता स,मस्याले सारा नेपालीहरू वाक्क दिक्क ले निरा’श भइसकेका थिए।

२०७३ भदौ २९ गतेका दिन तत्कालिन उ,र्जामन्त्री जनार्दनको प्रस्ताबमा प्र,धानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बिधुत प्रा,धिकारणको कार्यकारी निर्देशकको रुपमा नि,युक्त भएका कुलमान धिसिङले कार्य समालेको २ महिनामा नै रात को २ बजे सम्म पनि खटिएर लो’डसेडिङ मु,क्त गरी लो,डसेडिङले वाक्क दिक्क भएर नि,राश भएका सारा नेपलाीहरुको मुहारमा खुशि ल्याउन सफल भएका थिए।

उपत्यकाबासीले तिहार मा लक्ष्मी पुजा मनाइरहदा कुलमान घिसिङ्ग स्युचाटार को भारप्रेषण केन्द्र पुगेर लो’डसेडिङ हुन नदिन दिनरात ख,टिरहे र अनन्त ३१५ मेगावाट सम्मको माग धान्न सफल भइ लो,डसेडिङ मु,क्त गराई बिगत लामो समयदेखि अ,न्धकारमय जिवन बिताइरहेका सारा नेपालीहरू को मुहारमा खुशी छ्याउन सफल भए।कुलमान घिसिङ्ग को प्रबेश पछी ॠ,णमा डुबेको बिधुत प्रा,धिकरण पनि अर्बै नाफा मा गयो।बिगतको समयमा लाजले ड्रेस लगाएर नहिड्ने बिधुत प्रा,धिकरण का कर्मचारीहरू कुलमान को कारण अहिले शानले ड्रेस लगाएर हिड्न सकेका छन्।

भ’ष्ट्राचा’री, मा’फिया, दला’ली र मौकाको फा,इदा उठाउन इन्भर्टर,ब्याट्री,टर्चलाइट इत्यादि को का’लोब’जारी गर्ने ब्यापारीहरु अ’सन्तुष्ट छन्। ति नै धमिराहरूले कुलमान को कार्यअबधि पुनः थप हुन नदिनको लागि जालो बुनिराखेका छन्।३ करोड नेपालीले रुचाएको कुलमान संग प्र,धानमन्त्री पनि अ’सन्तुष्ट छन्।कुलमान घिसिङ्ग को पुनः नि,युक्तीको लागि बिहीबार पनि मन्त्री मण्डलको बैठक सम्पन्न भए पनि कुनै ठोस नि,र्णय आएको छैन।आइतबार बेलुका सम्ममा म,न्त्री परिषदको बैठकले कुलमान घिसिङ्ग बारे नि,र्णय नगरे उनको कार्यकाल स्वतः सकिनेछ।

कुलमान घिसिङ्ग को कार्यकाल सकिदै गर्दा प्र,धानमन्त्री लाई मेरो प्रश्न: आफुलाई मन परेका र पहुँच भएकालाई म,न्त्री देखि जो सुकै को कार्यकाल थप गर्न सं,बिधान समेत सं,सोधन गर्नुहुने र ३ करोड नेपालीले रु,चाएको कुलमान घिसिङ्गको कार्यकाल चाँही पुनः थप गर्न किन नहुने ?

चु,नाव अघि भोट पाउन जनताको आखाँमा छारो हाल्न ३ फिट माथि सम्म उ,फ्रिदै देश मा रेल देखि पानी जहाज ल्याइदिन्छु र घर घरमा ग्याँस पाइप पुर्याइदिन्छु भन्ने नेता चाहिएन बरू कार्यकारी निर्देशक समालेको २ महिना मै लो,डसेडिङ अ,न्त्य गर्ने उज्यालो नेपालको नायक कुलमान घिसिङ्ग हामीहरु लाई जसरी नि चाहिन्छ।लामो समयदेखि अ’न्धकारमय रहेको देश लाई उज्यालो नेपाल बनाउन महत्वपूर्ण भू,मिका निर्वाह गर्ने कुलमान घिसिङ्ग को कार्यकाल पुनःथप नगरेर अ’पमान गर्ने होइन अझ कुलमान घिसिङ्ग को काम हेरेर त कार्यकारी निर्देशक भन्दा नि अझ ठुलो पद मा फुलमाला ले स्वागत गर्नुपर्छ। आदरणिय प्र,धानमन्त्री ज्यू हे’क्का रहोस् कुलमान घिसिङ्ग बिधुत प्रा,धिकरण मा रहिरहे देशमा आर्थिक सुधार भई चाँडै नै देशले काँचुली फेर्नेछ।

जोत्ने गोरुको पुच्छर निमोठ्ने प्र,चलनको अ,न्त्य गरीयोस्। बिधुत प्रा,धिकरण मा हाम्रालाई होइन ३ करोड नेपालीले रुचाएको कुलमान घिसिङ्ग लाई पुनः नि,युक्ती गरियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *