रियल Hero रबि लामिछाने “सेलिब्रेटी” सञ्चारकर्मीको आज जन्म दिन!यस्ता छन् धेरैलाई थाहा नभएका उनका जीवनका आरोह अवरोह !

ताजा समाचार

गत वर्ष र’बि लामिछानेको धु’मधाम सँग जन्मदिन सेलिब्रेट भएको थियो। हरेक जन्म पछि मृत्यु र मृत्यु पछि जन्म हुन्छ धर्मग्रन्थले यहि भन्छ। रबि लामिछानेको पनि एउटा सम्बन्धको अन्त भयो र फेरि अ’र्को नयाँ जिवनको सुरुवात भयो। यो दुखद कुरा थियो सम्बन्धको अन्त भएपनि जिवनलाई निरन्तरता दिन जरुर साथको अावश्यकता थियो र नयाँ जिवनको सुरुवात गरेका थिए।

तर यस बर्ष कोरोनाको प्र’भावले धुम’धाम सँग मनाउने परिस्थिती भने छेैन।

आज चर्चित सञ्चारकर्मी रबि लामिछानेको जन्म दिन परेको छ । वि’किपिडयाका अनुसार रवि लामिछानेको जन्मदिन आज परेको हो । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टे’लिभिजनमा निरन्तर ६२.१० घण्टा लामो टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका थिए ।र’वि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट चर्चित कार्यक्रम सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्। आ’वाज विहिनहरुको आवाज बोल्ने मात्र हैन र आवास विहिनको समेत आवास नि’र्माण गरि हस्तान्तरण गरि’सकेका छन।

यहि कार्यक्रमको प्रभावले लाखौ मानिसले राहत पाएका छन ठगिएकाहरुको स’म्बन्धित निकाय सँग सहकार्य गरेर नेपाली सेना भित्र भएको भ्रष्टचार सेनाले काम गरेर ठेकेदारलाई रकम नदिएको तर स’म्बन्धित ठाउँबाट रकम पास भईसकेको करोडौ रकम रबि लामिछानेको प्रयासले गर्दा ठगिएका ठेकेदारहरुले करोड बाट रोडमा झरेर दुख पाए पनि लामिछानेको कारण रकम प्राप्त गरि फेरि आनन्दको सास फे’र्न पाएका छन।

ह,त्या हिं,सा ब’लत्कार साथै भ्र’ष्टाचार, क’र्मचारीतन्त्रमा देखिएको लु’टतन्त्र र ठ’गि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वै’देशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर जोखिम मोलेर अाक्रमक रुपमा प्रस्तुत भएर नै सञ्चारकर्मी लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेका कामहरु उ’दाहरणिय छन बस्ति बनाउने काम हुदै आफ्नो लोकप्रियतालाई समाज परिवर्तन गरिव दुखिहरुको लागि रु’पान्तरण गरिरहेका छन। कै’लालीमा बस्ति बनाई ह’स्तान्तरण गरेपछि रा’ष्कोट अस्पताल निर्माणमा लागि परेका छन।

उनको यो प्रयासले आम नागरिकमा केहि अाश केहि उत्साह,जगाएको छ अब रबि दाईले नै गर्नु हुन्छ केहि परिहाले रबि दाई भनेर सम्झने ठाँ’उ बनेको छ सिधा कुरा जनतासँग कार्यक्रम एउटा मन्दिरको रुपमा जनताको मनमा स्थापित हुदैछ।उनको साथमा करौडौ जनता छन् । उनी नेपाली युवाको आइडल मानिन्छन् । विदेशमा भ्रमणमा जादा अाम समर्थकले रबि ला’मिछानेलाई प्रधा’नमन्त्रीको रुपमा देख्न चाहेको कुरा नारा लगाउदै भनेका थिए।

रवि लामिछानेको जीवनको आरोह-अवरोह

५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका स’माचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मि’डियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखा’उने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरा’सतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एस’एलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए’का थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्र’मा व्यवस्थापकको रूप’मा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लो’कप्रीय थिए ।

पूर्वपत्नी इशा र छोरीसँग अमेरिकामा रम्दै रवि

रवि लामिछानेको व्य’क्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै वि’वाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जु’हारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अ’र्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।

रविसँग अमेरिकाको ग्रीन’कार्ड भएको वि’षय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घो’षणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए ।

२०१९ मा रविले चल’चित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अ’नुसार विवाह गरे । यो विवाह नेपालमा भएको च’र्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छो’री भएकीले पनि विवाहले चर्चा पायो। निकिता अाफैमा बौद्धिक क्षमता भएको व्यक्तित्व हुन त्यसैले त उनि चलचित्र बोर्डको अध्यक्ष समेत भएकी थिईन।

लामिछाने सँ’ग बन्धनमा बा’धिए पछि उनले रबि लामिछानेको राष्कोट अस्पताल अभियानमा साथ दिनु पर्ने र समय दिन नपाउने ब्यवहारिक का’रण देखाएर चलचित्र बोर्ड बाट राजिनामा दिएकी थि’ईन। उनले बोर्डमा रहदा गरेको कामको पनि चर्चा उत्तिकै थियो।

निकितासँग रविको विवाह

रवि लामि’छाने एक मह’त्वकांक्षी र जोखिम मोल्न ल्याकत राख्ने सेलिब्रिटी हुन् उनि आफू फर’क तरिका बाट चिनाउन चाहन्थे र देश प्रति सदैव चिन्तित रहन्थे विदेशमा हुदा समेत देशको बारेमा वि’भिन्न कार्यक्रम मार्फत सकरात्मक सन्देश दिईरहेका हुन्थे । कुनै कमेडी होस् वा गित सन्देशमुलक हुन्थ्यो। उनि देशलाई अ’त्यन्तै माया गर्ने नेपाल अामाको एक सपूत हुन। उनको कर्मको केहि अालोचना भए पनि आम रुपमा नेपालले रबि जस्तो प्र’खर ब्यक्ति कहिल्यै पाउदैन। सा’च्चिकै भन्ने हो भने रबि युगले जन्माएको छोरो हो।

उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तु’त गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा ट’क शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गि’निज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय ब’नायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शि’खरमा पुर्यायो ।

रविले “सिधा कुरा जनता सँग” भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आएका छन् । यो कार्यक्रम लोकप्रिय छ । यस शो मार्फत, उनले समाज, देश र व्यक्तिहरू सम्बन्धी वा’स्तविक तथ्यहरू देखाएर सरकारी निकाय र मानिसहरूलाई सचेत र सतर्क गराउँदछन् । कार्यक्रमका कतिपय विषयवस्तु विवा’दमा पनि आउने गर्छ।

जासुसी तरिकाले खोजी समाचार पस्केर रविले धेरैको ध्यानाकर्षण गराए । मूलधा’रको पत्रकारिताभन्दा भिन्न शो चलाएर रवि धेरैका प्रीय भए । बहु’मुखी प्रतिभा भएका रवि गीत लेखनमा पनि सुनिएको नाम हो । उनको लोकप्रीय गीतहरु नविन भट्टराई र राम’कृष्ण ढकाल जस्ता कला’कारले गाएका छन् ।

गत वर्ष रवि ला¥मिछानेका लागि चु’नौतीपूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पु’डासैनीले आ’त्महत्या गर्नु अघि भिडियो बाहिर आयो । जसमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीका कारण आ,त्महत्या गरेको भनिएको छ । यसैका आधारमा प्र,हरीले ती’नैजनालाई आ,त्महत्याको दुरुत्साहनमा पक्राउ गर्यो । रवि लामिछाने पक्राउ घटनाले देशभित्र र बाहिर समेत चर्चा पायो । रवि लामिछानेलाई अ,दालतले ध’रौटीमा छाड्न आदेश दियो । उनी नायकको शैलीमा हिरासतबाट निस्किए पछि अ,दालतले न्याय दियो र त्यो विषयबाट मु,क्त भई अझ राम्रा कार्यक्रमहरु को घोष’ना गरे।

न्यूज २४ टेलिभिजनमा २४ नै घ’ण्टा जनताको चासो गुनाशो प्रश्नहरु सुन्नको लागि हेल्प डेस्क राखिएको छ त्यति मात्र हैन सातै प्रदेश जनताको घरघरमा गएर जनतनको स,मस्या सुनेर सम्बन्धित निकाय सम्म पुर्याउने जुन प्रयास भयो टेलिभिजन ईतिहासमा फरक कार्यक्रमहरु भईरहेको छ। उनले टेलिभिजनमा प्र,धानमन्त्री ल्या’एर सिधै जनताको गुनाशो सुन्ने र समा’धानको उपाए लाईभ स’माधान गर्ने विलकुलै फरक का’र्यक्रमको अ’वधारणा ल्याए।

लामिछाने लो’कप्रीय रेडियो पत्र’कार हरिशरण लामिछानेका भाई हुन् । हरिशरणको आवाज धेरैका लागि परिचित नै छ । रविको नाम चर्चामा आएको केही वर्षमात्र भएको छ । हरिशरणले रवि अप्ठ्या’रोमा प’र्दा खुबै साथ दिए । उनले अभिभावक’का रुपमा भाईका लागि योगदान पुर्याए ।

रवि लामिछानेलाई हाम्रो तर्फबाट पनि जन्म दिनको भव्य शुभकामना ।नोट: हामिले यो विभिन्न अन्लाईन माध्यको आधारमा तयार पारेका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *