प्र.धानमन्त्रीले नै इ,च्छा नदेखाएका का,रण कुलमान प्रा-धिकरणवाट विदा हुँदै

ताजा समाचार

काठमाण्डौ । नेपाल वि’द्युत् प्रा’धि,करणका का,र्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे का’र्यका,ल आज (आइतबार) सकिँदैछ । प्र’धानमन्त्री केपी शर्मा ओली उनलाई फेरी दो’होर्याउने प’क्षमा नरहेका कार,ण कुलमानको पु,न नि’यु,क्ति नहुने सं’केत देखिएको छ । २०७३ सालको भदौ २९ गते नि’यु,क्त भएका घिसिङको का,र्यका,ल आइतवार राति १२ बजेदेखि सकिने भएकाले अब प्रा’धिकरण ने’तृत्व वि’हिन हुने भएको छ ।

आफ्नो चार वर्षे का,र्यका,लमा निकै प्र’शंसा कमा,एका कुलमान घिसिङलाई पुन नि’यु,क्त गर्नुपर्ने मा,ग सर्वसा,धारणले गरेका छन् । सा’माजिक सञ्जा,लमा कलाकारहरुले समेत अभि,यान सुरु गरेका छन् । अर्को का,र्यकाल पनि प्रा’धिकरणको ने’तृत्व कुलमानलाई दिन सर’कारमाथि ज’नद,बाब बढेको भएपनि प्र’धानमन्त्री ओली अनि,च्छुक देखिएकाले उनको स’म्भा,वना क,म भएको हो । सोमवार बस्ने म’न्त्रिपरिषद्को बैठ,कमा कुलमानलाई बि,दाई गर्ने प,क्का भएको छ ।

यद्यपि प्र’धानमन्त्री ओलीले चाहेमा स’रकारले कुलमानलाई फेरि पनि प्रा’धिकर,णको ने’तृत्व दिन सक्ने भएपनि ओलीले नै नचाहेका का,रण स,म्भव नभएको हो । प्र’धानमन्त्री मात्र होइन.ऊ’र्जाम,न्त्री व,र्षमान पुन पनि कुलमानलाई पुन नि’युक्त गर्ने प’क्षमा देखिएका छैनन् । तर नेकपाका अर्का अ’ध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डको द’बाबका का,रण म’न्त्री पुन घिसिङको नाम प्र’स्ताव गर्न रा,जी भएको भएपनि प्र’धानमन्त्री ओलीले नै इ,च्छा नदेखाएका का,रण उनको स’म्भावना नभएको हो । आइतवार का,र्यकाल सकिदा सम्म पनि कुलमानको नाम म’न्त्रिपरि,षदमा पुगेको छैन ।

दैनिक १८ घण्टाको लो’डशेडिङ घटा,एको, पुराना र रु’ग्ण आ’यो,जना सम्पन्न गर्दै लगेको, घा’टामा रहेको प्रा’धिक,रणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ ना,फामा लगेको लगा,यतका सफ,लताका का,रण स,र्वसा,धारणले प्रा’धिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्‍’याउन मा’ग गरेका छन् ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्रा’धिकरणमा प्र,वेश गरेका घिसिङलाई त’त्कालीन ऊ’र्जामन्त्री राधा ज्ञवालीले चि,लिमे जलवि’द्युत् आ,योजनाको प्र’मुखबाट हटाएर वि’द्युत् प्रा’धिकरणमा कामवि,हीन अ’वस्थामा राखेकी थिइन् । तर पछि त’त्कालीन उ’र्जाम,न्त्री ज,नार्दन शर्माको पह,लमा स’रकारले घिसिङलाई प्रा’धिकरणको का,र्यकारी निर्देशक नि’यु,क्त गरेको थियो ।source taja khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *