कुलमानलाई पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन माग गर्दै डडेल्धुरामा राँके जु’लुस,,, हेर्नुहोस्।

ताजा खबर

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको का,र्यकारी निर्देशकमा पुनःल्याउन मा,ग गर्दै डडेल्धुरामा राँ’के जु’लुस निकालिएको छ।

नेपाल विद्यार्थी संघ, डडेल्धुराले उज्यालो नेपाल बनाउन घिसिङ सफ,ल भएकाले पुनःनियुक्तको सरकारलाई द’बाब दिने उद्देश्यले जिल्ला सदरमुकाममा आइतबार साँझ राँके जुलु’स निकालिएको हो।

राँ’के जु’लुस निकालेको केही समयमा नै प्र’हरीले रोकेको थियो। प्रर्द,शनपछि भीमदत्त चोकमा कोणसभा समेत गरिएको थियो। को,णस,भामा बोल्दै नेवि,संघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेवि,संघ डडेल्धुरा थप आ’न्दोलित हुने बताए। यो खबर दिनेश खबर बाट साभार गरिएको।

यो पनि हेर्नुहोस्,,,,
प्रधानमन्त्री ओलीलाई भेट्ने कुलमानको प्र,यास यसका,रण भयो अस,फल

नेपाल विद्युत प्राधिकरणको का,र्यकारी निर्देशक कुलमान घिसिङको पदावधि आइतबार मध्यरातिबाट सकिएको छ । अब उनी अर्को कार्यकालका लागि नियु,क्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जुन सम्भावना क्षीण भइसकेको छ ।

सरकारले कुलमानलाई निरन्त,रता नदिने सं,केत यसअघि नै गरेको थियो । त्यसैले गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन ।

कुलमानको चार वर्षे प,दावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु का,र्यकारी निर्देशको जिम्मे,वारी पाउने सम्भा,वना छ । त्यसपछि कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।

घिसिङले प्राधिकरणमा का,र्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्र,धानमन्त्री केपी शर्मा ओली स,हमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निर,न्तर,ता दिनुपर्ने पक्षमा थिए । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियु,क्तिको प्रस्ता,व ठि,क्क पारेर बसेका थिए । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।

विश्वस्त स्रोतका अनुसार कुलमान घिसिङले ओलीलाई पटक पटक भेट्न खोजे तर पाएनन् । उनी भेट मिलाउन शक्तिकेन्द्र निकै धाएपनि नस,क्नुमा ओलीले उनलाई निर,न्तरता नदिने मनशा,य राख्नु पनि हो । ओली उनको कतिपय का,र्यशैलीप्रति अस,न्तु,ष्ट थिए । जुन निव,र्तमान अ,र्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा बोलेर दर्शा,एका थिए ।

सामा,जिक स,ञ्जालमा कुलमान लो,कप्री,य छन् । उनले लोडसेडिङ अन्त र विद्युत चु,हावट कम गरको जस लिएका छन् । यत्रो लो,कप्री,यता क,माएपनि घिसिङसँग बालुवाटार खुशी भएन ।

कुलमान घिसिङ २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको का,र्यकारी निर्देशकमा नियु,क्त भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *