कम्युनि,स्ट शा,शन अ,न्त्य गरौ, मनपरित-न्त्र भयो ,देश बचाउ-गंगा सुबेदि

लेख - रचना

इतिहास बरु छाति फुलाउन लायक थियो ,चाहे राणाको शा,सन होस् या राजाको , भलै जनताको सुनुवाइ भएन होला ,तर राजा र राणाले देश संग ग,द्दारी कहिल्यै गरेनन् , इतिहासमा सुनौलो अक्षरले,शिलामा खोपीएका हजारौं लिपि देख्दा,जति गर्व महशुस हुन्छ, त्यति नै वर्तमान हेर्दा, प्लास्टिक आ,गोमा परेको जस्तो खु,म्चिएर आउँछ,देश त स्वर्ग नै हो, स्वर्गमा, सीता र भृकुटी, जंगबहादुर देखि बिरेन्द्र जस्ता भगवान हरुको जन्म भयो,

राणात,न्त्र सकियो , राजत,न्त्र चि,हानमा लगेर द,फनाईयो,र रा,ष्ट्रद्रोह गर्ने गणत,न्त्र बिदेशीले ल्याई दियो ,नाम गणत,न्त्र दिएपनि,देशको हितमा कहिल्यै देखिएन,जनयु,द्ध लड्दा पनि, आफ्नोे देशको संरचना ,भ-त्काईयो,जनधनको पिसपिस पारेर उडाईयो, जनताको मनमा त्यतिनै त्रा,स थियो ,जब त,त्कालीन मा-ओवादी शा,न्ति वा-र्तामा आयो ,तब जानताको मनमा झिनो आ-शा पलायो ,

क्र:मश जब २ ठुलो पा-र्टी एकी-करण भएर बामपंथी बन्यो , तब जनताको मनमा, धेरै ठुलो आ-शा पलायो ,तर त्यो सपना शुर्य उदाउनु अगाबै स्वा-हा भए ,हुनत अधिकांश देशको अध्यन गर्ने हो भने कम्यु-निस्ट शा,शन भएको देश हरु सकिएका नै छन्, चाइना बाहेक ,के पि शर्मा ओलि लाई जनताले बिश्वास गरे, किनभने नेपाल जनता भेडा जस्तै छन्, मासुभातमा आफ्नो खुट्टामा ब-न्चरो हान्छन्, जब कां,ग्रेस स,त्तामा थियो , तब के पि ओलि ले चि-च्याउदै भारत बि,रोधि भाषण दिए, जनताले बिश्वास माने,जनताले यतिसम्म हेक्का राखेनन् कि, ओलि बिप-क्षी हो, बि,पक्षमा रहेको बेला सबैले यस्तो बोल्छन् ,

जब कम्यु-निस्ट आयो ,देशले कहिल्यै बिहानि देख्न पाएको छैन , बिकास र परिवर्तनको नाममा , स्वर्ग जस्तो देशलाई कंगो बनाउदै छन्, कहिले ३३ केजि सुन का,ण्ड , ह्वाइट बडि,न्यारो बडि का,ण्ड ,कहिले अप-हरण ,भ्र-ष्टाचार , यी सबै का-ण्डमा के पि ओलिको सहभागीता छ, जब देशको प्र,धानमन्त्री नै भ्र-ष्टाचार र का,ण्ड लिप्त हुन्छ भने देशको हालत के हुन्छ?

कलियु-गमा राम बनेर उदाएको कुलमान घिसिङ लाई हटाउनु भनेको इतिहासमा दोस्रो कोतपर्व हो, सम्पुर्ण नेता,प्र-धानमन्त्री ,रा-ष्ट्रपति सबै मरेर जनताले घिसिङको लागि प्रे गर्ने पर्व हो,,जब डन्ठे गणत,न्त्रमा जनताको आवाज सुनुवाइ हुदैन भने, त्यो प-द्धति नै मसान घा,टमा दफनाउने हि-म्मत नेपाली जनता संग छ,एक एक हिसाब जनताले लिनेछन्, कुलमानले घु-ष लिएन/दिएन,जनतालाई उज्यालो दियो , आफ्नो बाटोमा कर्म गर्दै हिड्यो,सफलता पायो , जुन यी भ्र,ष्ट द-लाल , ना-लायक कुसुन्डो हरुलाई पच्न सकेन ,,

जुनसुकै ने-तृत्व होस्, राम्रोसँग इतिहास अध्यन गर,राणा र राजा संग पछि नहटेका नेपाली जनता तिमीहरू जस्तो हिजो अस्ति उम्रेका झारपातलाई निमोठेर फाक्न जनता पछि पर्छन् होला त? गणत-न्त्रीक मुलुकमा एउटा प्र-धानमन्त्रीको भन्दा सामान्य कर्मचारीको लागि जनता प्रा-ण फाक्न तयार हुन्छन्, बाटोमा हिड्ने कुकुरको जति पनि इज्जत गर्दैनन् ,देशको प्र,धानमन्त्री लाई जनताले ,,अब आफै मनन गर, कस्तो प,द्धति ल्याएको छौ? यसलाई गणता-न्त्रिक रा,ज्य भन्न कसरी सुहाउला?

हुन त नचाहिने काम गर्न नेपालको झत्रे गणत-न्त्रका ठिस राजा हरुलाई उधुम नै हुन्छ, कुलमान हटेर गए पनि, त्यो दुख त नेपाली हरुको मनमा घा,उ नै बनेर रहन्छ नै, तर न-ताबाद र क्रि-पावाद लगाएर जो नियु-क्ति गरेपनि,देशले अब लो-डसेडिङ मात्रै भोग्नु परेको ख-ण्डमा , सिंहदरबार भित्र बसेका स्याल हरुलाई जनताले रोडमा ल्याएर गिद्दलाई चारो बनाउछन् नै बनाउछन्,लामिछानेले हजारौं युवालाई बोल्न सिकाएको छ,शाहीले साहश सिकाएको छ,कुलमानले इमानदारीता सिकाएको छ,कसरी पछाडि हट्लान् र जनता?

साला,सालि,बाख्रा कुखुरा , बेचेको साईनो समेत खोजिखोजि देश लु-ट्न दिने कम्यु-निस्ट अब हामीलाई चाहिदैन,युवा बेच्ने,जनता गरिब बनाएर आफू धनी हुने, कमाउनि-ष्ट शो,षक अब पुग्यो ,पुग्यो त पुग्यो , जनताले पनि सोच्नुपर्छ , छोराछोरीको भबिस्य २/ चोक्टा मासु र १ तुर्कि कुकुरको मुतमा साट्न छाडेदेउ,जनता ए-कजुट भए ,केही थान स्यालको हुइयाले केही नाप्दैन, कमाउनि-ष्ट शा-शनको प-त्तासाफ गरौ,यसरि पटकपटक मर्नु भन्दा एकैपटक मर्नु बेस, के अझै पनि यही शो-षक हरुलाई स-त्तामा पुर्‍-याउछौ? जनतालाई प्रश्न भयो ?✍️गंगा सुबेदि

Leave a Reply

Your email address will not be published. Required fields are marked *