भदौ ३० गते मंगलबार, यस्तो छ तपाईको राशिफल

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –की,र्तिमानी काम सम्पा`दन हुन सक्छ । विभिन्न अव`सर पाइनेछ । नयाँ कामको सुरु`वात खासै राम्रो छैन । का`र्यमा है`रानी बढ्न सक्छ । पारिवा`रिक भेटघा`टको समय छ । टाढिएका आफ`न्तहरू नजिकिनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरेका कामबाट धेरैलाई फा`इदा पुग्न सक्छ । सामा`जिक काममा रु`चि बढ्नेछ । सानातिना सम´स्या आइरहे पनि दिन मनो`रञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्र`गति हुनेछ । बु,द्धिको उपयो`गले ल`क्ष्य प्राप्त गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एउटै कामबाट दो`होरो ला,भ मिल्नेछ । विशेष यो`जनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौ,का छ । पढाइमा प्रग´ति हुनेछ । आ`त्मीयजनसँग भेट`घाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आक´र्षित होइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्त`रता दिनु होला । पि`डा दिनेहरु स`क्रिय रहन सक्छन्, एकदमै साव`धान रहनु होला । केही कामका अव`सर फुत्कने सम्भा´वना देखिन्छ, सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि, वा`हन र पैत्रिक सम्प`त्तिको उपयो`गबाट प्रश`स्त ला´भ उठाउन सकिनेछ । ल´गनशी´लताले राम्रै उपलब्धि दि´लाउनेछ । प्रति´भा देखाएर अ´वसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रच´नामा रु´चि बढ्नेछ । घरमा बसेरै वि´भिन्न काम सम्पा´दन गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापा´रमा फा´इदै हुनेछ । काममा मातापिताको सहयो´ग प्राप्त होला । मेह´नतले प्रतिस्प´र्धाको दौ´ड जिता´उन सक्छ । भौ´तिक सा´धन जुट्नेछन् । कृषि तथा पशु व्यव´सायबाट ला´भ हुने समय छ । प्राकृ´तिक पर्या´वरणमा रमाउने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरूलाई प्रभा´वित पारेर काम लिन सकिनेछ । मेह´नत गर्दा सफ´लता प्राप्त होला । व्यव´सायका लागि यात्रा सम्भा´वना छ । दा´म्पत्य जी´वन सु´खद रहला । लामो या`त्राको प्र´क्रिया अघि बढ्नेछ । प्रय´त्न गर्दा ल´क्ष्यमा पुग्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अस्वभा`विक प्रलो`भनले अ`प्ठ्या´रोमा परिएला । यसले आफ्नो स्वत`न्त्रतामा बा`धा पुर्याउन सक्छ । उद्योग तथा व्या´पारमा सामान्य फा´इदा मिल्नेछ । साथै सा´मान्य रो,गले सता´उला । सहयो´गीहरूले हात झिक्नाले केही सम,स्या थपिने देखिन्छ । धन तत्का´ल ख´र्च गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लगा`नी, दौ`डधुप, श्र´म र प्रय´त्नको उचित मूल्य नपाइने समय छ । उत्सा,हजनक समाचारले ह´र्ष बढ्नेछ । चिता,एको काम पुरा नहुन सक्छ । सम´झदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा ख´र्च बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको यो,ग छ । दीर्घकालीन रूपमा फा,इदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक अनु,ष्ठान र मंग,लमय काम सम्पा,दन हुन सक्छन् । व्यवसा,यमा ला,भ होला । कार्यमा पनि प्रश,स्तै फा,इदा हुनेछ । गुरुजनको विशेष सहयो,ग जुट्नेछ । अव,सरले पछ्याउने छन् भने बोलीको प्रभा,व पनि बढ्नेछ । धन ला,भ होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नि,श्चय भएको काम अचा,नक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वा,सन दिएर झुक्या,उनेहरूले सता,उने छन् । गोपनी,यतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो सम,स्याले केही झ,मेला आ,इलाग्न सक्छ । दाम्प,त्य सम्ब,न्धमा पनि केही नरा,म्रो होला । हालखबर खुरा बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *