घर-घरमा असोज १ गते दीप प्रज्वलन गर्न सरकारको अपिल, यस्तो छ कारण

ताजा खबर

काठमाडौँ । स्वा;स्थ्य तथा जनसं;ख्या म;न्त्रालयले आगामी असोज १ गते स्वा-स्थ्यकर्मी र को,रोना संक्र,मितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्र,ज्वलन गर्न सबैमा आ,ग्रह गरेको छ। स्वा,स्थ्य सेवा विभागका उ,पचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वा-स्थ्यकर्मीहरूको सम्मान र सं,क्रमितहरुको मनो,बल बढाउन घर घरमा दीप प्र,ज्वलन गर्न सबैलाई आ,ग्रह गरिएको जानकारी दिए।

विश्व वि,रामी सु,रक्षा दिवसको अवसर म,न्त्रालयले दीप प्र,ज्वलन गर्न सबैमा आ,ग्रह गरेको डा. पोखरेलले जनाए। यस्तै सोही समयमा को,रोनाबाट मृ,त्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत म,न्त्रालयले आ,ग्रह गरेको छ। साथै असोज ७ गते सम्पूर्ण स्वा-स्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्र;ज्वलन गर्ने म;न्त्रालयको तयारी छ। यस्तै सरकारले बि;रामी बोक्नेबाहेक अन्य काममा प्र;योग भएको पाएमा एम्बुलेन्सको दर्ता खा,ज गर्ने चे,तावनी दिएको छ । स्वा,स्थ्य तथा जनसंख्या म,न्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खा,रेज गर्ने बताएको छ ।

म,न्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दु,रुपयोग भएको पाएमा एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने बताए । को,रोना महा,मारी रो,कथामका लागि भनी सर,कारले हाल लामो दुरीको सा,र्वजनिक यातायात बन्द गरेको छ । काठमाडौं उ,पत्यकाका साथै देशका विभिन्न जिल्लाले आफ्नो सीमा क्षे,त्रमा आवतजावत बन्द गरेको छ । यसै बि,रामी बोकेको बाहनामा एम्बुलेन्सले चर्को शु,ल्क लिएर स,र्वसाधारण मानिस ओसार पसार गरेको गु,नासो बढेकाले स,रकारले दर्ता खा,रेज गर्नेसम्मको चेता,वनी दिएको हो ।

यस्तै निःशुल्क को,रोना परी,क्षणको माग गर्दै सर्वो,च्च अदा,लतमा रि-ट दा;यर भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली र केशरजङ्ग केसीले स्वा=स्थ्य मन्त्रालयलाई वि;पक्षी बनाएर दायर गरेको रि;टमा निःशुल्क को;रोना परी;क्षणको व्य;वस्था मिलाउन मा;ग गरिएको छ ।गत भदौ १४ गते स्वा;स्थ्य म;न्त्रालयले पीसीआर परीक्षण गर्दा चार हजार चार सय रुपैयाँ लिन पाउने व्य;वस्था गरेको र संवि;धानको धारा ३५ मा स्वा;स्थ्यसम्बन्धी हकलाई मैलिक हकका रूपमा व्य;वस्था गरेको भएकाले निःशुल्क को;रोना परी;क्षण हुनुपर्ने माग रि;टमा गरिएको छ ।

को;भिड–१९ लाई वि;श्व स्वा;स्थ्य संग;ठनले नै सरुवा रोग हो भनी घो;षणा गरिसकेको उल्लेख गर्दै रि;टमा संवि;धानको धारा ३५ को उपधारा १ मा प्र;त्येक नागरिकलाई रा;ज्यबाट आधारभूत स्वा;स्थ्य सेवा निशु;ल्क प्रा;प्त गर्ने हक हुने व्य;वस्था रहेको र स;रूवा रोग;को उ;पचार निःशुल्क गर्नुपर्ने संवि;धानमै व्य;वस्था भएको रि;टमा दलिल पेश गरिएको छ ।

रिट,मा भनिएको छ, सरु,वा रोग,को उप,चार निशु,ल्क पाइने ज,नस्वास्थ्य सेवा ऐनको द,फा ३ को उ,पदफा ४(ग) मा प्र,स्ट व्यव,स्था छ । सं,धान र का,नुनले गरेको व्य,वस्थाविपरीत शुल्क लिन दिने स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय उ,त्प्रेषणको आ,देशले बदर, खा,रेजी गरी नि,शुल्क परी,ण गर्नु/गराउनु भनी स्वा,स्थ्य तथा जन,संख्या म,न्त्रालयको नाममा परमादेश जारी गरी पाउँ ।रि,टमा स्वा-स्थ्य तथा जनसंख्या मन्त्रालयको पीसीआर प;रीक्षण गर्दा शु;ल्क लिन दिने नि;र्णय ब;दर गर्न समेत मा;ग गरिएको छ । रि;टलाइ अ;ग्राधिकार दिई वि;पक्षीका नाममा त;त्काल अ;न्तरिम आ;देशसमेत जारी गर्न माग गरिएको रि;टको पेशी भदै ३० गतेका लागि तोकिएको छ ।

यस्तै सं;सदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अ;लपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उ;द्धार गरिसक्न स;रकारलाई निर्देशन दिएको छ । आइतबार श्र;म, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र पर;राष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अल;पत्र नेपालीको उ;द्धारमा ढि;लाइ नगर्न निर्देशन दिएको हो ।अल-पत्र अवस्थामा रहेका श्र-मिकलाई कम्तीमा एक महिनाभित्र उ-द्धार कार्य सम्पन्न गर्ने व्य-वस्थित कार्ययोजना नि;र्माण गरी हाल अल;पत्र अव;स्थामा परेका नेपालीहरुलाई ल्याउने कार्य त;त्काल आरम्भ गर्न श्रम रोजगार तथा सामाजिक सु;रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने’ समितिले आइतकार नि;र्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *