यसै सालकाे नोभेम्बरमा चीनकाे काे,राेना खाे,प बजारमा आउन सक्ने,,,,हेर्नुहोस्।

अन्तरास्ट्रिय

एजेन्सी, ३० भदाै । चीनले बनाइरहेकाे को,रोना भा,इरसवि,रूद्धकाे भ्या,क्सिन आ,गामी नोभेम्बरको सुरूमै बजारमा उप,लब्ध हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार चीनमा हाल अन्तिम चर,णकाे परी,क्षणमा रहेका खाे,पहरू आममा,निसको प्रयो,गका लागि चाँडै उपलब्ध हुनेछन् ।

समाचार एजे,न्सीहरूका अनुसार चाइनिज सेन्टर फर डि,जिस क,न्ट्रोल एन्ड प्रिभे,न्सन सेन्टरकी बायो,सेफ्टी विज्ञ गुइ,झेन वुले अहिले तेस्रो चर,णको परीक्ष,ण भइरहेका भ्या,क्सिन नोभे,म्बरसम्म  आ,ममा,निसले प्र,योग गर्न पाउने बताएकी हुन् । उनले एक अन्तर्वा,र्तामा पछिल्लो समय आफूले पनि एउटा खाे,प लगाएको र  त्यसको कुनै सा,इड इफे,क्ट नदेखिएको बताएकी छन् ।

अहिले चीनका विभिन्न कम्प,नीहरूले बनाइरहेका ४ वटा काे,राेना वि,रूद्धका खाे,प (भ्या,क्सिन) तेस्रो च,रणको परीक्ष,णमा छन् । तिनीहरूको परी,क्षण चु,स्त गतिमा भइरहेको र चाँडै सर्व,सा,धा,रणका लागि बजारमा उप,लब्ध हुने बताइएकाे छ । चिनिया क,म्पनी सि,नो फा,र्म र सिनोभ्या,क वा,योटेकले रा,ज्यको आप,तका,लीन् प्र,योग का,र्यक्रमअन्तर्गत तीनवटा भ्या,क्सिन बनाइरहेका छन् । अर्काे कम्प,नी क्या,न सिनो बा,योलो,जिक्सले पनि एउटा खाे,प बनाइरहेकाे छ, जसलाई गत जु,नमा सै,न्य प्र,योगका लागि स्वी,कृ,ति दिइएको थियो ।News24 बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *