आगामी माहाधिबेसनमा अध्यक्षको दाबेदार म हु=बामदेब(अर्थमन्त्री बन्न सक्ने )

ताजा समाचार

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीभित्रको वि,वाद स,माधान नजिक पुगेपछि म,न्त्रिमण्डल पुर्नगठन हुने भएको छ । मन्त्रीम,ण्डलमा यसपटक नेकपाका केही प्रभावशाली नेताहरु समेतले स्थान पाउने भएका छन् ।गौतमलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी ओलीको छ ।यसपटक मन्त्रीम,ण्डल पुर्नगठनमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई पनि महत्वपूर्ण मन्त्रालय सहित उपप्रधानमन्त्री बन्न प्रस्ताव पुगेको छ ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएरै सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् । तर, गौतमले आफू भविष्यमा पार्टीको ने,तृत्वमा पुग्ने गरी काम गर्ने र त्यसका लागि अहिले देखि नै सहयोग गर्न आग्रह गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।गौतमले पटक पटक ओलीलाई सहयोग गरेको र त्यसको गुन चाहेको स्पष्ट भनेका छन् । उनले भविष्यमा एकता महाधिवेशनमा आफू अध्यक्षको दा,बेदार रहेको खुलस्त बताएका छन् ।

ओलीले भने मिलेर जाऔं भन्दै आफूलाई पटक पटक सहयोग गरेकाले त्यसको उचित समयमा साथ दिएर देखाउने बताएको बुझिएको छ । प्रधानमन्त्री ओलीले इमान र जमानको विषय समेत गौतमसँग गरेको विश्वस्त स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *