हि,माल च,ढ्न नेपाल आइपुगे ब,हराइनका राजकुमार…हेर्नुहोस् ।

ताजा खबर

काठमाडौं : ब,हराइनका राजकुमार नासिर बिन ह,माद अल ख,लिफासहित १८ जनाको टोली हि,माल आ’रोहणका लागि बुधबार नेपाल आएको छ। उनीहरू च,ढेको वि,मान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन वि,मानस्थ,लमा अ’वतरण गरेको छ।

टोलीमा १५ जना ब,हराइनका र ३ जना बे,लायती रहेका छन्। राजकुमार ना,सिरले लो,बुचे र मना,स्लु हि,माल आ’रोहण गर्नेछन्। को’रोना म,हामा’रीका का,रण रोकिएको हि,माल आ’रोहण राजकुमार ना,सिरका लागि खो,लिएको हो।

सरकारले राजकुमार नासिरलाई हि,माल आरो’हणका लागि अनुम,ति दिने नि’र्णय यसअघि नै गरेको थियो। प,र्यटन विभा,गका अनुसार टो,लीका सद,स्य ब,हरानको सै’निकसँग आ’बद्ध छन्। राजकुमार आफैं पनि ब,हराइन सै’निक (ब’हराइन गा’र्ड) का क’मान्डर हुन्।

राजकुमार नासिरको यो नेपाल भ्र’मण निजी भ्रम,ण भएकाले कुनै औप’चारिक भेटवा’र्ताको का,र्यक्रम भने नरहेको पर,राष्ट्र मन्त्रा,लयले जनाएको छ। पररा,ष्ट्रका प्रव,क्ता भरतराज पौडेलले राजकुमार भ्र,मण नि,जी भएकाले नेपाल सरकारको त,र्फबाट त्यस्तो कुनै औपचा’रिक का,र्यक्रम त,य नगरिएको बताए। नेपाल खबर अन्लाईन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *