म’न्त्रालयले घिसिङको नियु,क्ति प्रस्ताव पेस गरेको छ

पत्रपत्रिका

ऊ’र्जा, जलश्रो’त तथा सिंचाइम-न्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यका,लका लागि नेपाल वि’द्युत प्रा’धिकरणको का,र्यकारी निर्देशकमा प्र’स्ताव गरेको जानकारी दिएको छ ।

म’न्त्री पुनका सचिवालय प्र’मुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सा,माजिक स’ञ्जाल फेसबुकमार्फत सोमबारको म’न्त्रिपरिषद बैठकमा म’न्त्री पुनले घिसिङलाई पुनः प्रा’धिकरणको कार्यकारी निर्देशकमा नियु’क्तिका लागि प्र’स्ताव पेश गरेको जानकारी दिएका हुन् । चापागाईंले म’न्त्रिपरिषदले प्रा’धिकरणको आ’वश्यकता र जनभाव-नाको क’दर गर्दै म’न्त्रिपरिषदले घिसिङलाई का.र्यकारी निर्देशकको जि’म्मेवारी दिने वि’श्वाससमेत व्य’क्त गरेका छन् ।

नेपाल वि’द्युत प्रा’धिकरणको का,र्यकारी नि’र्देशक नियु’क्तिका सन्दर्भमा ऊ’र्जा, जलश्रो’त तथा सिंचाइम-न्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको म’न्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नि’युक्ति गर्न प्र/स्ताव पेश गर्नुभएको र हाल उ’क्त प्र’स्ताव प्र’धानमन्त्री तथा म’न्त्रिपरिषद कार्यालयमा विचा-राधीन अव’स्थामा रहेको छ,’ चापागाईंले भनेका छन्, ‘अतः प्रा’धिकरणको आ’वश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै म’न्त्रिपरिषदले उक्त प्र’स्तावमाथि छिट्टै नि’र्णय गर्ने आ’शा गर्दछु ।’

चापागाईंले म’न्त्री पुनले प्र’धानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अ’ध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डसँग प,रामर्श गरेरै घिसिङको मात्र नाम म’न्त्रिपरिषदमा प्र’स्ताव गरिएको स्प’ष्ट गरे ।

गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे का’र्यकाल सकाएका घिसिङको प्रा’धिकरणले ३१ भदौमा औपचारिक बि’दाइ गरेको थियो ।source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *