प्रधानमन्त्रीको जिल्ला पिसिआर रिपोर्ट १० दिनमा,गौरादहमा २ जना स’ङ्क्रमित भेटिए,

स्वास्थ्य

प्र’धानमन्त्रीको गृह जिल्ला झापामा पि सि आर रिपोर्ट आउन पनि १० दिन कुर्नुपर्ने ? को’रोना लागेर मान्छेको मृ’त्यु भएपछि मात्रै रि’पोर्ट आउने कहिलेसम्म? को’रोनालाइ नेपाली हरुले खासै ग’म्भीरतापुर्वक लिएको छैनन् ,बिश्व भरि नै फै’लिएको मा’हामारी ,नेपालमा पनि तिब्र रुपमा फै’लिएको छ,

त्यस्तै गरेर प्र’धानमन्त्रीको गृ’ह जिल्ला झापाको गौरादह नगरमा पनि २ जनामा को’रोना स’ङ्क्रमण देखिएको छ,गाैरादह नगरपालिकामा २ जनालाई काे’राेना सं’क्रमण भेटिएकाे छ । गाैरादह बिजुलि अफिसमा कार्यरत १ क’र्मचारि र कृषि क्याम्पसकाे क्वारेन्टिनमा रहेका १ गरि २ जनामा सं’क्रमण पु’ष्टि भएकाे हाे । साउन २८ गते उनीहरुकाे पिसिआर परि’क्षण गरिएको नगर स्वास्थ्य सहसंयाेजक गाेविन्द श्रेष्ठले जानकारी दिए । कर्मचारी भने केही दिन अघि कचनकवलबाट गाैरादह आएका थिए ।

यसैबिच गाैरादहमा काे’राेना सं’क्रमण भएपछि नगरपालिकामा आ’पतकालिन बैठक बाेलाईएकाे छ । नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले ३ बजे बस्ने बैठकले नगर क्षेत्र शि’ल गर्ने निर्णय गर्ने बताए । उनलेे सबैलाई घर भित्र बस्न आ’ग्रह गरेका छन् । यस्तो समयमा गौरादहनगरका बासिन्दाले घरबाट बाहिर बिना काम ननिस्कन पनि नगरपालिकाले जानकारी गरेको छ, आवश्यक काममा हिड्दा पनि सामाजिक दु’रि कायम गरेर हिडौ,माक्सको प्रयोग गरौ,दिनहुँ साबुनपानीले हात धुने गरौ, सेनिटाइजर प्रयोग गर्न पनि नगरपालिकाले आ’ग्रह गरेको छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *