वामदेव बने रा-ष्ट्रियसभा सदस्य, ४ बजे स’पथ

ताजा खबर

नेपाल क’म्युनिष्ट पा’र्टी (नेकपा)उपा-ध्यक्ष वामदेव गौतम रा’ष्ट्रियसभा सदस्यमा मनो-नित भएका छन् । गौतमलाई रा’ष्ट्रपति भण्डारीले बिहीबार रा’ष्ट्रियसभा सदस्य मनो-नित गरेको रा’ष्ट्रपति कार्यालयले जनाएको छ । रा’ष्ट्रपति भण्डारीलेसंवि,धानको धारा ८६ को उपधारा २ को ख:ण्ड ख बमोजिम गौतमलाई म:नोनित गरेकी हुन् ।

गत सोमबार बसेको म’न्त्रिपरिषद् बैठकले गौतमलाई रा’ष्ट्रिय सभा सदस्यमा मनो:नित गर्न सि’फारिस गरेको थियो । रा’ष्ट्रपतिले गौतमलाई मनो:नित गरेसँगै बिहीबार ४ बजे गौतमले रा’ष्ट्रिय सभा सदस्यको स’पथ लिने तयारी भएको रा’ष्ट्रिय सभा अ:ध्यक्षका प्रे’स संयो:जक अशोक पौडेलले रातोपाटीलाई जानकारी दिए ।

नेकपाको भदौ १८ गते बसेको स:चिवालय बैठकले उपा:ध्यक्ष गौतमलाई रा’ष्ट्रियसभामा पठाउने नि’र्णय गरेको थियो । पहिला सं’विधान सं’शोधन नगरी रा’ष्ट्रिय सभामा नजाने बताएका गौतम पछि पुनः जान तयार भएका थिए ।

काठमाडौं । भारतमा प्र’धानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्ब:न्धलाई थप ब’लियो सु’दृढ बनाउने जनाएका छन् । प्र’धानमन्त्री केपी शर्माओलीलाई सम्बोधन गर्दै ट्वीटरमा उनले लेखेका छन्, ‘धन्यवाद्, केपी शर्माओलीजी, हामी नेपाल–भारत सम्ब’न्धलाई हाम्रो साझा सं’स्कृति र इ’तिहासमा आधारित रहेर थप सु’दुढ बनाउनेबारे सोच्दैछौं ।’

यसअघि प्र’धानमन्त्री ओलीले मोदीलाई ट्वीटमारर्फत जन्मदिनको शुभकामना दिदैं दुई देशबीच स’म्बन्ध सु’दृढ बनाउनेगरी नजिक भएर काम गर्ने बताएका थिए । ‘प्र’धानमन्त्री श्री नरेन्द्र मोदीजीलाई जन्मदिनको शुभकामना । म तपाईको स्वा_स्थलाभ र खुसीको कामना गर्दछु । दुई देशबीचको स’म्बन्ध बलियो बनाउन हामी नि’कट भएर नि:रन्तर काम गर्नेछौं,’ ट्वीटमा ओलीले लेखेका थिए ।

आज भारतीय प्र’धानमन्त्री मोदीको ७१ औं जन्मदिन हो । १९५० मा गुजरातमा उनको जन्म भएको थियो । ८ वर्षको उमेरदेखि नै भारतको हिन्दुवा:दी सं’गठन (आरएसएस) रा’ष्ट्रिय स्व:यंम्सेवक सं:घमा आब_द्ध मोदी १९८५ मा सं’गठनकै निर्देशनमा भारतीय जनता पा’र्टी (भाजपा) को जि_म्मेवारीमा ख’टिएका थिए । २००१ मा भाजपाको महासचिव हुनअघि उनले विभिन्न जि_म्मेवारी निभाए ।

२००१ मा मोदी गुजरातको मुख्यम_न्त्री बने । त्यसपछि उनले २०१४ सम्म यो जि’म्मेवारी निर्वाह गरे । २०१४ को लोकसभा नि’र्वाचनमा भाजपाले बहुमत ल्याएपछि मोदी पहिलो कार्यकालका लागि प्र’धानमन्त्री चुनिएका थिए । २०१९ मा भएको नि’र्वाचनबाट उनी दोस्रो कार्यकालका लागि प्र’धानमन्त्री चुनिएका छन् । आधुनिक भारतका श’क्तिशाली व्यक्तिहरुमध्ये मोदी एक मानिन्छन् । स्रोतratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *