आजको राशिफल : वि.सं. २०७७ असोज २ शुक्रवार || श्री पाथीभरा माताले सबैको कल्या,ण गरुन ❣️ॐ❣️

राशिफल

आजको राशिफल : वि.सं. २०७७ असोज २ शुक्रवार || श्री पाथीभरा माताले सबैको कल्या,ण गरुन ❣️ॐ❣️वि.सं. २०७७ असोज २। शुक्रवार। इ.स. २०२० सेप्टेम्बर १८। ने.सं. ११४० ञलगा। अधिक आश्विन शुक्लप,क्ष। प्रतिपदा, १४:४६ उप्रान्त द्वितीया। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सू,र्यास्त : साँझ ०५:५७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ

०६:०५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:११ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यबाट मान स,म्मान पाइनेछ । कुटु,म्बको सहयो,ग मिल्नेछ । विद्या र बु,द्धिको वि,कास हुनेछ । आफ्नै द,क्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमं,ग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्म कर्ममा मन लाग्नेछ । आँटेको र ताकेको का,र्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफु,ल्ल रहला । आक,स्मिक धन लाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभका,र्यको चर्चा चल्नेछ । सा,हित्य तथा संगीतमा रु,चि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभा,वले अरुको मन जित्न सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्र,मको उचित मुल्या,ङ्कन हुनेछ । स्वा,स्थ्यमा सु,धार आउनेछ । शिक्षामा सफलतापनि पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दैनिक का,र्यमापनि प्र,गती हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनै,तिक कार्यमा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भा,ग्यले साथ दिनेछ । दाम, इनाम र प्रति,ष्ठा कमा,उने बेलाछ । सफल र माइलो यात्राको यो,ग रहेको छ । धर्म, कर्ममा मन लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वा मित्रबाट विशेष सहयो,ग मिल्नेछ । नसोचेको ठाउँबाट धना,गम हुनेछ । वैदेशिक क्षे,त्रको का,र्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयो,ग पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज निर्णा,यक क्षम,तामा क?मी आउनेछ । प्रे,ममा मनमु,टावका साथै मनमा स,ङ्का उत्प,न्न हुनेछ । अधि,कार प्राप्तिका लागि सं,घर्श गर्नु पर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयो,ग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा स,चेत हुनुपर्नेछ । मह,त्त्वपूर्ण अव,सर गुम्न सक्छ । झञ्झ,टिलो काममा संल,ग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धो,का पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ वस्त्र तथा अलं,कार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्या,यिक का,र्यमा सफलता मिल्नेछ । भूमि ला,भपनि रहला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसि,द्धान्तको प्रयोग गरी ग,णना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वे,धस्थान र वि,परीत वे,धस्थान समेतको ग,णना गरिएको छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *