कुलमानको पुनर्नियु,क्तीको ‘च्या,प्टर-क्लो,ज’, बालुवाटारको तयारी अर्कै ! तपाईं के भन्नू हुन्छ ?

ताजा समाचार

काठमाडौं। नेपाल वि`द्युत प्रा`धिकरणको का,र्यकारी प्र,मुखबाट हिजोबाट वि`दाई भएका कुलमान घिसिङलाई फेरि उक्त जि`म्मेवारीमा ल्याउने कि नल्याउने भन्नेबारे सार्वज,निक ब,हस भैरहेको छ । उ,र्जामन्त्री वर्षमान पुनले प्रा`धिक,रणका १२औं त,हका क,र्मचारी लेखनाथ कोइरालालाई नि,मित्त का,र्यकारी प्र,मुखको जि`म्मेवारी दिएका छन् ।

कुलमान प्रा`धिकरणमा चार वर्षे का,र्यकाल पूरा गरी हिजोबाट वि`दाई भएका छन् । कुलमानलाई निर,न्तरता दिनुपर्ने प,क्षमा प्र,धानमन्त्री केपी शर्मा ओली त्यति सका`रात्मक नदेखिएकै का,रण उनलाई अस्ति सोमबार बसेको मन्त्रिपरि,षद बैठकले निर,न्तरता नदिएको बुझिएको छ । कुलमानले आफ्नो पक्षमा मि,डियामार्फत प्र,चार गराएको बालुवाटारको आ`रोप छ ।

प्र,धानमन्त्री ओलीनि`कट स्रोतको दा`बी छ,”अब कुलमानलाई प्रा`धिकरणमा का,र्यकार प्र,मुखमा ल्याउने कुराको च्याप्टर क्लोज भएको छ । बालुवाटार कुलमानप्रति स`कारात्मक छैन् । बरु, प्र`तिष्प,र्धाको आधारमा का,र्यकारी प्रमुख छ`नौट गर्ने तया,री भैरहेको छ ।” हुन त लो`डसेडिङ अ`न्त्य गरेको ज`स कुलमान एक्लैले लिएको भनेर आ`रोप लागेपनि कुलमानले भने त्यसको ख`ण्डन गरेका छन् ।

सा`र्वजनिक का,र्यक्रम होस वा हालै जा`री गरेको प्रेस विज्ञ,प्तीमा उनले आफ्नो एक्लो प्र,यासले मात्रै लो`डसेडिङ अ`न्त्य भएको र प्रा`धिकरण आज ना,फामा पुगेको नभई यसमा प्र,धानमन्त्री, उ,र्जामन्त्री, प्रा`धिकरणका सबै कर्मचारीहरुको सं`युक्त पहलले सम्भव भएको र प्रा`धिकरणमा सु,धार देखिएको स्पष्ट पारेका छन् ।

कुलमानलाई प्रा`धिकरणको का,र्यकारी प्र,मुखमा फेरि ल्याउनुपर्ने प,क्षमा ने`कपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन् । तर, ओलीले दाहालको कुरै नसुनेको स्रोतको दा`बी छ । उता, उ,र्जामन्त्री पुनपनि कुलमानलाई ल्याउनेबारे त्यति स`कारात्मक देखिएका छैनन् । उनी पनि आफ्नो नि`कट व्यक्तिलाई प्राधि,करणको नेतृ`त्व दिनेगरि भित्रभित्रै त,यारीमा जुटेका छन् ।

प्र,धानमन्त्री ओलीका प्रेस स,ल्लाहकार सूर्य थापाले समेत कुलमानलाई दोहो,र्याउनेमा आफू विश्व,स्त रहेको भनेर पार्टी प्रव,क्ता नारायणकाजी श्रेष्ठले लेखेको विषयमा आपत्ति जनाएका थिए । प्रधा,नमन्त्री ओलीले प्राधिक,रणको ने´तृत्व अब प्र´तिष्प,र्धाको आधारमा च,यन गर्ने तयारी गरेका छन् । कुलमानलाई नल्या,उनको लागि नै प्र,धानमन्त्रीले प्रति,ष्पर्धाको कुरा गरेको भनेर एकथरीले आ´रोप लगाईरहेका छन् ।

थापाले सामा,जिक स,ञ्जाल फेशबुकमार्फत लेखेका थिए,”कुलमान घिसिङकाे पक्ष’वि`पक्षका यतिबेला आआफ्ना मत’अ,भिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झ`मेलामा पर्न रु,चि छैन। तर एक अव`धि पूरा गरेर हिजाे विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्र`वक्ताकाे यस खुल्ला लबिङले कतै…कुम्लाे बाेकी ठि`मीतिर जस्ताे पाे भयाे कि ? “नेपाल आमाका सपू,त” काे पुनर्नियु,क्तिकाे का`नुनी व्यव,स्था एउटा र गैरस,पुतकाे अर्कै हुने हाे कि प्र,क्रियामा प्रति`ष्पर्धा गरेर नयाँ नियु,क्तिमा पर्नुपर्छ?

सरकारले गर्ने काममा स,ल्लाह र सुझा,व दिने याे विधि र तरिका संस्थागत नि`र्णय सार्वजनिक गर्ने क`र्तव्य नि`र्वाह हाे कि पदीय जिम्मे`वारी वि`परित व्यक्तिगत द`बाब र ल`बिङ ? पा,र्टीकाे हाल जि`म्मेवारी यही हाे र ? सबै नेताहरूले आफ्नाे नि`कट वा मन परेका व्यक्तिको यसैगरी द`बाब र व्य,क्तिगत मूल्यां,कन सा`र्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर ध`केल्नु स्व,स्थकर हुन्छ र ?

सरकारकाे मूल्यां,कन, पराम,र्श, प्रक्रि,या र नि`र्णयमा यसाे गरेर के गर्न खाेजिएकाे ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जि`म्मा र गृ`हका,र्यकाे संस्थागत दा`यित्व पनि हाेइन, अनि याे तरिका किन ? के आशय, अ,भिप्रा,य र निय,तबाट उत्प्रे,रित हाेला ? बुझ्नै पाे क´ठीन भयाे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *