प्रम ओलीमा अहं,कार र अज्ञा,नताको ड,रलाग्दो क,क्टेल छ : डा. भट्टराई

मुख्य समाचार

जनता समा,जवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्र,धानमन्त्री डा. बाबुराम भट्टराईले प्र,धानमन्त्री केपी शर्मा ओलीमा रहेको अहं,कार र अज्ञा,नताको ड,रलाग्दो कक्टेलले को`रोना भा`इरस म`हामा,रीको गम्भी`रतालाई बुझ्न नसकेको आ`रोप लगाएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराका`नीमा जी`व विज्ञा`न र भौ`तिक विज्ञानको खास नि`यम बुझेर त्यस अनु`रुपको नी`ति बनाउनुपर्नेमा सरकार त्यसमा सरकार चु`केको बताएका हुन् ।

‘को`रोनाभा`इरसको अ`सर सामाजिक र आ`र्थिक क्षेत्रमा पर्छ भन्ने बुझेर राज्यले सुरुदेखि नी,ति अप`नाउनुपथ्र्यो । तर दुर्भा`थ्य हाम्रो राजनी`तिक ने`तृत्व खासगरी प्र`धानमन्त्रीमा जुन प्र`कारको अहं`कार र अज्ञा´नताको ड´रलाग्दो कक्टेल म देख्छु त्यसले गर्दा उहाँले यसको गम्भि`रतालाई बुझ्न सक्नुभएको छैन,’ उनले भने, ‘उहाँले आफ्नो महा`नता, ब`डोपन देखाउनलाई नचाहेको जस्तो गरेर अ`न्यत्र मो`डिदिनुहुन्छ । त्यो का`रणले गर्दा सुरु देखि नै ठिक नी`ति बनेन । यो केही पनि होइन हा`च्छिुउँ गरेर जान्छ भन्ने ढ`ङ्गले भन्नुको अर्थ के थियो भने यसको खास तयारी गर्नुपनि आ`वश्यक छैन मैले केहीपनि नगर्नु स्वभा´विक हो मैले बुझेरै गरिराखेको छु भनेजस्तो उहाँले गर्नुभयो । जबकी त्यस्तै अमु`र्ख शा`सकहरुले विभिन्न अरु देशमा पनि गरिराखेका छन् ।’

डा. भट्टराईले अरुको देखासिकी गरेर ब`न्दाब`न्दी गर्ने काम भएको पनि जिकिर गरे । ‘लकडा`उन भनेको त समा`धान होइन, त्यो त तया`रीको निम्ति थियो वा`स्तवमा जनतालाई सतर्क बनाउने र राज्यले त्यो किसिमको आव´श्यक त´यारी गर्ने जस्तै परीक्ष`णका तयारी, क,न्ट्याक्ट ट्रे,सिङका तयारी, र सु`रक्षित ढं`गले चि`कित्सा क्षेत्रमा कार्य गर्ने मान्छेहरुको तयारी गर्ने कुरा, क्वा,रेन्टा,इन र आइसो`लेसनको उ`चित व्यव`स्था`पन गर्ने कुराहरु र स्वा`स्थ्य सम्ब`न्धी उप`कर,णहरुको व्य,वस्था गर्ने कुराहरु र संघ, प्रदेश र स्थानीय त`हहरुमा उ`चित का`र्य वि`भाजन गरेर त्यसको व्या`पक तयारी गर्ने जुन विषय हुनुपथ्र्यो,’ उनले भने, ‘सँगसँगै ठूलो जनसं`ख्या भारत र म`ध्यपू`र्ण र मलेसिया तिर छन र उनीहरु पनि त्यहाँबाट आउन सक्छन् र उनीहरु आउँदा रो`गको र आर्थिक सम`स्या पर्नसक्छ भन्ने बुझेर यो`जना बनाउनु प`थ्र्यो सरकारले योज`ना नै बनाएन ।’

डा. भट्टराईले क्रा`न्तिले देश विगा,रेको नभएर क्रा`न्ति अ`पुरो भएर वि`ग्रेको बताए । क्रा`न्तिले संरच`नात्मक जुन परि`वर्तन ल्याउनु पर्ने हो र आर्थिक, सामाजिक, सां`स्कृतिक, राजनी`तिक राज्य व्य`वस्थाको स`मग्र जुन परि`वर्तन आउनुपथ्र्यो त्यो हाम्रो पुरा नभएको उनले बताए । त्यो का`रणले गर्दा नि`जी क्षे`त्रपनि, राजनी`तिक द`लहरुपनि र सरकार र विभिन्न अं`गहरु सबै रा`ज्यको दो`हन गरेर आफ्नो स्वा`र्थ पू`र्ति गर्ने यो अहिलेको नेपाली समा`जको अव`स्था छ त्यसैलाई नै एउटा क्रो`नी क्यापि`टलि`जम भन्ने पनि त्यसै अ`र्थमा भएको उनको भनाइ छ ।

‘प्र`धानमन्त्री बे`ठिक हुनुभएको छ, उहाँले ग,लत गरिराख्नुभएको भन्ने मान्छेलाई थाहा छ । तर मान्छे किन डरा,उँछ ? विप`क्षि द`ल किन बोलिराखेको छैन ? र अरुद`लहरु बाहिरका मान्छे कनि बोल्दैनन् ? ती पा,र्टी भित्र पनि अस`न्तुष्टि भएकाहरु किन बोलदैनन् ? भने राज्य सत्ताको अलिकति आ,ड भएन भने टिक्नै गाह्रो, पार्टी चलाउन पनि गाह्रो, आफ्नो आर्थिक व्यव`स्थाप,न गर्न पनि गाह्रो छ,’ उनले भने ।

उनले देशको अ`र्थत`न्त्र गुजा`रामुखी अ`र्थत`न्त्र भएको र गुजा`राले मात्रै देश चल्न नसक्ने जि,किर गरे । त्यसैले अ`र्थत´न्त्र ग`म्भीर अ`वस्थामा रहेको बताए । ‘वि`श्वव्यापी र क्षेत्रिय अर्थत`न्त्रको र भारतीय अ`र्थत`न्त्रको हाम्रोमा अस`र पर्छ किन भने भारतीय अ`र्थत`न्त्र नै २३÷२४ प्रतिशतले खु`म्चिएको त्यो भन्दा बढी खु`म्चिएको ठू`ला अ`र्थत`न्त्र मध्ये भनिदै आइराखेको छ । यो सब का`रणले गर्दा आ`गामी दिनमा हामी ग`म्भिर अव`स्थामा पुग्छौँ,’ उनले भने ।

फरक प्र`संगमा यो संवि,धानमा क`मिकम`जोरीका बा,बजु,त पनि धेरै सरका`रात्मक कुरा रहेको उनले बताए । तर यसको का`र्यान्वय`न गर्ने जि`म्मा यो संवि`धानका आ`धारभुत अ`न्तरवस्तुहरु गण`त`न्त्र, संघी`यता, ध`र्म निरपे`क्षता र स`मावे`सिता त्यसको विरो`धी मान्छेको हातमा नेतृ`त्व गएकोमा चि`न्ता व्य`क्त गरे ।

‘केपी शर्मा ओली भनेको झापा आन्दो`लनको बेला देखि नै, माओ`वादी ज`नयु`द्ध र शान्ति प्र`क्रिया सबैको विप`क्षमा उभिएको मान्छे हो । मूल ए`जेन्डा भन्दा फ`रक ढं`गले उभिएको मान्छे हो,’ उनले भने, ‘तर प्रका`रान्तरले क्ष`णिक राष्ट्र`वादको नारा उहाँले लगाएर स`त्तामा पुगिहाल्नुभयो । पा`र्टी ठू`लो पनि भयो दुईतिहाईको झ`ण्डै नजिक पनि रह`यो भनेपछि यसलाई त अरु तरि`काले हटा`उने ठाउँत छैन त्यही पा`र्टी भित्रैबाट ने`तृत्व परिवर्तन गर्न यो भन्दा सुधा`रात्मक ढं`गले परि`वर्तन गर्न सक्नु`पथ्र्यो । तर नेकपाले सकेन ।’

नेकपा अलिकति अ`न्तरवि`रोध चले पनि वि`विध का`रणले गर्दा बाँ`डीचु`डि गरेर खाने भन्ने तिर नै गइरहेको बताए । ‘त्यो का,रणले गर्दाखेरी उहाँहरु फेरी केपी ओलीलाई नै आउँदो अ`ढाई वर्ष नै दिने भन्ने नि`ष्कर्षमा जुन पुग्नुभयो त्यसले गर्दा नेकपा भित्रैबाट अ`ग्रगा`मि वि`कल्प आउँछ कि भन्ने जुन सो`च थियो त्यो आएन । त्यो नआउँदाखेरी मैले के देखिरहेको छु भने झन ठू`लो वि`स्फोट तिर लान्छ कि भन्ने मलाई लागेको छ ।’

‘त्यहाँ कम,से,कम माओ,वादी आन्दो,लनको पृ`ष्ठभू`मि भएका मान्छेहरु अलिकति अग्र`गामि प्र`कृतिका सो`च राख्ने मान्छे हुन्, ती पनि बा`ध्यताले खु`म्चिएर त्यहाँ बसिराखेका छन् । एमाले भित्रको पनि एउटा त`प्का केपी ओलीको च`रम निरं`कु`श र सबै ढं`गले कु`शासनयु`क्त जुन सत्ता छ त्यसबाट वितृ`ष्णा भएको त`प्का`पनि त्यहाँ देखिन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसपनि लो`कता`न्त्रिक पा,र्टी हो त्यहाँ कुनै नि`श्चित हात त छैन सबै खालको प्रवृ`ति त्यहाँ छन तर त्यस भित्रका पनि अलिकति अग्र`गामि प्रकृ`तिको सो`च राख्ने शक्तिहरु आ`वाज उठा`उन थाल्छन् । तर अहिले वि`कल्प दिने जुन सम्भा`वना थियो त्यो नेकपाले गु`मायो ।’ रातोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *