का-नुनअनुसार कुलमानको पुनर्नियु;क्ति गर्न मिल्दैनः प्रवक्ता ज्ञवाली

पत्रपत्रिका

नेपाल सर;कारका प्र;वक्ता तथा पररा;ष्ट्र म;न्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल वि;द्युत प्रा;धिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियु;क्ति का;नुनअनुसार गर्न नमिल्ने बताएका छन्।शुक्रबार बुटवलमा प्रे;स संग;ठनद्वारा आयो;जित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले वि;द्युत प्रा;धिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आव;श्यक नभएको बताए। मुलुकको हि;त र कार्यक्ष;मताका अधारमा प्रा;धिकरणमा कार्यकारी निर्देशक नियु;क्त गरिने उनको भनाइ छ।कुलमानजी प्र;ति स;कार सका;रात्मक र सन्तु;ष्ट छ तर पुनर्नियु;क्ति गर्न का;नुनले दिंदैन’ उनले भने।कुलमान घिसिङलाई नै नियु;क्ति गर्नै परेमा पनि नयाँ का;नुनअनुसार गरिने तर यसबारे स;रकारले छलफल गरिरहेको उनले बताए।

नेपाललाई लोड;सेडिङमुक्त बनाउन कुलमानको भू;मिका मह;त्वपूर्ण रहे पनि उनको एक्लो प्र;यासले मात्र नभई सर;कारको लगानी र सम्पूर्ण टिमको योग;दानको कारण स;म्भव भएको ज्ञवालीले बताए।मन्त्री ज्ञवालीले घिसिङको नियु;क्तिमा उ;र्जा मन्त्री वर्षमान पुन र प्र;धानमन्त्रीबीच अस;न्तुष्टि बढेको भनी बाहिर आएका समाचारमा पनि कुनै स;त्यता नभएको बताए।सरकारका प्र;वक्ता ज्ञवालीले म;न्त्रिमण्डल फे;लबदल र पुनर्ग;ठन सर;कारको नियमित प्र;क्रिया भएको बताउँदै म;न्त्रिमण्डल पुन;र्गठन हुनेतर्फ सं;केत गरे। ‘प्र;धानमन्त्रीलाई कस्तो टिमसँग काम गर्दा काम स;हज र स;फल हुन्छ भन्ने लाग्छ त्यस्तो व्य;क्तिलाई स;रकारमा राख्नु स्व;भाविक हो, पुनर्ग;ठन हुँदापनि कार्य मू;ल्यांकनका आ;धारमा हुन्छ’ उनले भने।

पा;र्टी भित्र;को स;न्तुलन समेत मिलाउँदै र सर;कारको कामलाई प्र;भावकारी गराउनेगरी म;न्त्रिपरिषद पु;नर्गठन हुने उनले बताए। उनले प्रदेशका मुख्यम;न्त्री फेर;बदल नगरी म;न्त्रिमण्डल पुनर्गठन गर्न सकिने बताए।मन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसंगको कुट;नैतिक पहलमा फि;र्ता गर्ने कार्य प्रार;म्भ भएको ;स्प;ष्ट पारे। प्र;धानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधा;नमन्त्री नरेन्द्र मोदीका बीचमा छल;फल भरहेको समेत उनले बताए।

जनताको साथबाटै को;रोना परा;जित गर्न सकिनेमा स;रकार वि;श्वस्त रहेको उनले बताए। ‘सर;कार के कुरामा विश्श्व;स्त छ भने कोरो;ना मात्रै होइन मुलुकमा उ;त्पन्न हुन लागेको आ;र्थिक सं;कट र नागरिकको दैनिकीमा देखा परेको सम;स्याको समा;धान समेत नागरिकसँगको सहकार्यमा गरिनेछ’ म;न्त्री ज्ञवालीले भने।source setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *