देशलाई बारम्बार प्रयोगथलो नबनाऔं : रामचन्द्र पौडेल

ताजा समाचार

काठमाडाैँ, ३ असाेज । नेपाली कां’ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको सं’विधान २०७२ ले मुलुकको रा’जनीतिक प्र’णालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा ख’लल पुग्नेगरी सं’शाेधन गर्न नहुने बताएका छन् ।

प्र’धानमन्त्री केपी ओलीले प्र’णालीगत, संरचनागत र का’नूनी प’क्षका हिसाबले पनि जनता र देशको आव_श्यकताअनुसार सं’शोधन गर्न सकिने बताएलगत्तै कां’ग्रेस व’रिष्ठ नेता पौडेलले यस्तो प्र’तिक्रिया दिएका हुन् । पाँचौँ सं’विधान दिवसका अवसरमा शुभकामना दिँदै नेता पौडेलले सं’विधानको मौलिकता र संरचनामा ख’लल पुग्नेगरी सं’शोधन गर्दै देशलाई बारम्बार प्र’योगको थलो मात्र बनाउने अ’धिकार कसैलाई नभएको बताएका छन् ।

उनले नेपाली जनताले लामो सं’घर्षपछि र धेरै दुःख, मेहनत गरेर नेपालको वर्तमान सं’विधानको बनाएको उल्लेख गर्दै सं’विधानले नेपालका सवै जातजाती, भाषाभाषी सं_स्कृतिहरुको भावनालाई समेत संगेटेर लगभग सत्तरी वर्षपछि आएर देशमा रा’जनीतिक प्र’णालीको टु_ङ्गो लगाएको बताए ।

पौडेलले नितान्त लो’कतान्त्रिक मान्यतामा आधारित भएर बनेको वर्तमान सं’विधानलाई कार्या_न्वयनमा ल्याएर जनतालाई न्या’य र समृ’द्धि दिनु हामी सबैको साझा कर्त’व्य भएको उल्लेख गरेका छन् । उनले सं’विधान निर्माणकै क्र’ममा रहेको केही सामान्य गु’नासाहरुको संवोधन हामी सबैको सहमतिमा गर्न सकिने बताए । तर प्र’णालीगत हिसाबले र सं’रचनात्मक हिसाबले सं’विधानको मौ’लिकतामा ख’लल पुर्याउने गरी सं’शोधन गर्दै देशलाई बारम्बार प्र’योगको थलो मात्र बनाईराख्नु नत रा°ष्ट्र हि´तमा छ, न त त्यस्तो अ•धिकार कसैलाई भएको पौडेलको भनाइ छ ।source news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *