मेरो प,क्षमा सडक आ,न्दोलन नगरि दिनुहोला : कुलमान घिसिङ,,,,पुरा पढ्नु होस् ।

ताजा खबर

काठमाण्डाै – नेपाल विद्युत प्राधिक`रणका पूर्व का`र्यका,री निर्दे`शक कुलमान घिसिङले आफ्नो प`क्षमा सडक आ`न्दोलन नगरि दिन आ`ग्रह गर्नुभएको छ ।

आफ्नो पुनर्नियु`क्तिको मा`ग गर्दै केही दिनदेखि स´ङ्घीय राज´धानी काठमाण्डौ उप´त्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रद´र्शनप्रति ग´म्भीर ध्या´नाक´र्षण भएको घिसिङको भनाइ छ ।

नेपाल सरकारले का`र्यकारी निर्दे,शक नियु`क्त गर्दा दिएको जि`म्मेवारी सफ`लतापूर्व`क सम्पन्न गरी चार वर्षे का´र्यका`ल पूरा गरेको भन्दै घिसिङले प्राधि´करणको का`र्यकारी ने`तृत्वको निर`न्तर´ता वा परिवर्तन निय`मित एवं स्वा`भा`विक प्र`क्रिया भएकाले यसलाई सबैले आ´त्मसाथ गर्नैपर्ने बताउनुभयो ।

प्राधिक,रणको का,र्यकारी निर्दे`शक नियु`क्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा नि`हित भएकाले यस विषयमा उपयु,क्त समयमा आव`श्यक नि`र्णय हुने उहाँको वि`श्वास छ ।

विश्वव्या`पी रुपमा फै`लिएको को`रोनाका का`रण नेपाल पनि आ`क्रान्त भएको बेला आफूलाई नै प्राधि`करणको का`र्यकारी निर्दे,शकमा निर`न्तरता दिनु पर्ने मा`ग राखेर म`हामा`रीको संवेद,नशील अव`स्थामा सडकमा भी`डभा`ड गरी प्रद`र्शन नगरि दिनुहुन सबैलाई घिसिङले अनुरोध गर्नुभएको छ । उज्यालो अन्लाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *