संविधानको र,क्षा गर्दै अगाडि बढाैँ : पूर्वप्रधानमन्त्री खनाल

ताजा खबर

काठमाडौं, ३ असोज । पू`र्वप्रधा`नमन्त्री झलनाथ खनालले समा,जवादउ`न्मुख संवि,धानको र,क्षा गर्दै अगाडि बढ्न सबैलाई आ,ह्वान गर्नुभएको छ । संवि`धान दि`वसका अव`सरमा आज शुभकामना सन्दे`श दिँदै उहाँले अथक सं`घर्षबाट प्राप्त लोक`तान्त्रिक, स`मावे`शी र समाज वाद उ`न्मुख संवि`धानको र`क्षा गर्दै अगाडि बढ्न उहाँले सबैलाई आ,ग्रह गर्नुभएको हो । संविधा,न दि,वसले ‘समृ`द्ध नेपाल, सुखी नेपाली’ को सा`झा राष्ट्रिय संक`ल्प हा`सिल गर्न सबैमा प्रे`रणा दिने उनले स,न्देशमा उल्ले`ख गर्नुभएको छ ।

“सात द`शक लामो जनताको अ`थक सं`घर्ष, त्या`ग र बलि`दानको परि`णामस्वरूप हामीले सा`मन्तवा`दको प्रती`कको रुपमा रहेको राज`त`न्त्रलाई स`दाको लागि अ`न्त्य गर्दै यस सं,विधा,नमार्फत सङ्घीय लोकता,न्त्रिक गण,त,न्त्रलाई संस्थागत गरेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस संवि,धान मा`र्फत नागरिक स्वत`न्त्रता, मा,नवअ,धिकार, मौ,लिक अ,धिकार, पू,र्ण प्रे,स स्व,तन्त्रता जस्ता आ,धारभू,त अधि,कार सुनि,श्चित गरेका छौँ ।”

संवि,धानकै अनुसार समा`वेशी ढं`गको नि`र्वाचन प्रणा`लीमार्फत केन्द्रीय, प्र`देश र स्था`नीय त`हहरुको नि`र्वाचन गरी सर`कार ग`ठन गरेर देशमा राजनी`तिक स्थि`रता का`यम भएको उ`ल्लेख गर्नुभएको छ ।

“मुलुक वि,कास निर्माण, अ`ग्रग`ति, प्रग`ति र समृ`द्धिको दि`शात`र्फ अघि बढेको छ र हामीहरु समा`जवादतिर अघि बढ्न कृ`तसंक`ल्पित छौँ”, पू`र्वप्र`धानमन्त्री खनालले सन्दे`शमा भनुभएको छ, “यी सबै संवि`धान नि`र्माणप`श्चात् हामीले गरेका असा`धारण उपल`ब्धिहरु हुन् ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *