मुलुकलाई आर्थिक समृ’द्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति

राजनितिक समाचार

काठमाडौँ, ३ असोज । राष्ट्रपति वि’द्यादेवी भण्डारीले जनता’का राजनी,तिक अ’धिकार प्राप्तिका लागि गरिने सङ्,घर्षको च,रण सम्पन्न भएपछि अब मु,लुकलाई सामाजिक न्यायसहितको आर्थिक समृ’द्धिको दिशातर्फ अघि बढाउनुपर्ने म’हान् दा’यित्व हाम्रो काँधमा आएको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दि,वसका अव’सरमा आज शुभकामना सन्देश दिँदै उहाँ’ले संविधान दिव,सको यस दिनले समृ,द्ध नेपाल सु’खी नेपालीको साझा राष्ट्रिय स,ङ्कल्प हा’सिल गर्न सबै जनप्र,तिनिधिमू,लक संस्था, राजनी,तिक दल तथा राज्यका सबै अङ्ग’लाई संवैधा’निक मूल्य एवम् मान्यता का,र्यान्वयन गर्न प्रे,रणा दिने विश्वास व्य’क्त गर्नुभएको छ ।

संविधा’नको मर्म र भा’वनलाई व्यवहा,रमा रुपा,न्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआ’फ्नातर्फबाट इमान्दार प्र’यास जारी राख्न राष्ट्रपतिले सबैलाई आ,ह्वान गर्दै विश्वव्यापी म,हामा,रीका रुपमा फै’लिएको को,रोना भा,इरसको रो,कथाम, निय,न्त्रण र उप’चारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराह,नाका साथ त्यसमा चाँडो सफ,लता मिल्ने अ’पेक्षा गर्नुभएको छ ।

संविधा’नको का,र्यान्वयनमार्फत ना’गरिकको हित र मुलु,कको समृ,द्धि हा,सिल गर्न पनि राष्ट्रपतिले संविधान दि,वस तथा राष्ट्रिय दिवस, २०७७ अव’सरमा शुभकामना व्य,क्त गर्नुभएको छ ।

राष्ट्र’पतिले सं’विधान दि’वसको अवस’रमा गण,तन्त्रको स्था,पनाका लागि भएका वि’भिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञा’तअज्ञात शहीद’प्रति श्र’द्धाञ्जलि अ,र्पण गर्दै मुलु’कमा लो’कतान्त्रिक शासन प्र,णाली स्थापना गर्नका लागि भ’एका आन्दो’लनको पथप्र,दर्शन गर्ने अ,ग्रजप्रति स,म्मान एवम् श्रद्धा’समेत व्य,क्त गर्नुभएको छ ।न्युज२४बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *