आजको राशिफल : पशुपति नाथले सबैको कल्याण गरुन ❣️ॐ❣️

राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – मनमा देखिएका निरा,शा र खि,न्नता क्र,मशः हट्दै जानेछ । बिहान मि,श्रित प्र,भाव प्रा,प्त हुनेछ । दुःखसुख, आयव्यय, सफ,लता–असफ,लता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यव,सायतर्फ मन आक,र्षित हुनेछ । आफूले ताकेअ,नुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफ,लता प्राप्त गर्नु हुनेछ । दिन ढ,ल्दै जाँदा नि,र्णय सा,र्थक हुनेछ । मित्रव,र्गबाट सोचेजस्तो ला,भ प्राप्त हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सुरुमा सामा?जिक तथा साँ,स्कृतिक का,र्यक्रममा सं,लग्न हुनुपर्नेछ । विशेष ज्ञानको उ,दय हुनसक्छ । कामप्रति ल,गनशी,लता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अव,रोध आउने सम्भा,वना छ । दैनिक कामकाजको चा,प बढ्न सक्छ । घरायसी प्रयो,जनका विषयमा ख,र्चबृद्धि र त,नाव हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – मातापिता वा मा,न्यजनको स,हानुभू,ति र आ,शीर्वाद मिल्नेछ, गरेका काम स,फल हुनेछन् । स,म्मान र साख आर्ज,न गरिने छ । अब क,र्मप्रति सम,र्पित भई भा,ग्यबल बढाउने समय आएको छ, त्यसैले पे,सा वा व्यवसायगत उन्न,तिका लागि गरिएका प्र,यास स,फल हुनेछन् । चि,ताउँदै नचि,ताएको कुनै मह,त्वपूर्ण का,र्य सि,द्धि हुने छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – बिहान धर्म, द,र्शन र अध्या,त्मतर्फ मन आक,र्षण हुनेछ । आज क,र्मक्षेत्रमा च,न्द्रमाको प्र`वेश हुँदैछ, त्यसैले बन्दव्या,पार र कामधन्धाका क्षेत्रमा ख,ट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अ`नुकूल समय छ । दाम्पत्यसुख, प्रे`मसम्बन्ध तथा पारि`वारिक स्थि´तिमा सु´धार आउने छ । दी`र्घका`लीन व्यव´स्थाप´नका क्षेत्रमा आ`र्थिक ल`गानी हुनेछ । आ`त्मविश्वा`समा अ´भिबृ´द्धि हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – गरेका प्र´यासमा ढिलै भए पनि सफलता आ´र्जन गर्न सकिने छ । सानो प्र७यासले अ७ड्डाअदालत वा प्र`शासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रिया´कलापको मूल्या`ङ्कन र प्र`शंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परो`पकार र धा´र्मिक क्षे`त्रमा मन आक´र्षित बन्नसक्छ । पारि`वारिक सम´स्याहरू हल हुनेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – मध्या´ह्नसम्म दाम्प`त्य जी´वन र प्र´णय स`म्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावु`कताका क्षेत्रमा ख`राब ऊ`र्जा प्राप्त हुने सङ्केत छ, सं`यम र स`चेत रहनुपर्छ । सानातिना घरायसी सम`स्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जी`वनसाथीसित वै`चारिक मतभे`द हुनसक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – उ´ल्झन सुल्झाउने म`हत्वपूर्र्ण दिन हो । त`र्कवि`तर्क, वा´दवि´वाद, छ´लफल र पढाइलेखाइका क्षेत्रमा सक्रि´य भइने छ । दिनभरि मन प्रफु´ल्ल रहनेछ । शान्त र रमाइलो वाता`वरणको सि´र्जना हुनेछ । याद गर्नुहोला, आज जसरी भए पनि घरव्य´वहार, भौतिक सुख र मा,याप्रे,मका लागि समय निकाल्ने दिन हो । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भा`ग्यशा`ली हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – बौद्धिक र चि`न्तनमू`लक क्रिया`कलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रति`कूल समय सुरु हुनेछ । आर्थिक सम`स्याले सङ्`कट उत्पन्न गर्न सक्छ । ख`र्च बढ्न सक्छ । रि`सको कार`णले अस´र पुर्याउने सम्भा`वना समेत छ । आ`त्मब`ल र सं´यमता गु´माउनु हुँदैन ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – मा`न्यजनसँग असम`झदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यती`त गर्नु पर्नेछ । पारि`वारिक वा´तावरण अनु´कूल नहुनाले दि`क्क लाग्न सक्छ । आर्थिक मा`मिलामा नराम्रो छैन । बौ`द्धिक र सृ`जनात्मक क्षम´ता ह्रा´स आउने छ यद्यपि आजको चि`न्तनले थो`रबहु´त काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठ´नपा´ठन र ज्ञा´नगुनका क्षेत्रमा स`क्रियता बढ्ने छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सुरुमा सामा`जिक र परोप`कारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट अस`हज परि´स्थिति सिर्ज´ना हुनेछ । ब´न्दव्यापा´रमा भनेजस्तो सफ´लता प्राप्त हुँदैन । प्रे´म र प्र´णयसम्ब´न्धमा ति´क्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसद´स्यको स्वास्थ्यमा सम´स्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गति´लो छैन ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – सामाजिक काममा दौ´डधूप हुनसक्छ र धार्मिक÷सा´माजिक क्षेत्र´बाट सम्मा,नित हुने अव,सर पाइने छ । व्यवसा,यिक क्षेत्रबाट राम्रै ला,भ प्राप्त हुनेछ । आ,म्दानीका नयाँनयाँ मा,र्ग पत्ता लाग्नेछन् । पारिवा,रिक सु´ख मिल्नेछ । मातापिता वा अभि´भाव`कवर्गबाट आ`वश्यक सहयो`ग प्राप्त हुनेछ । स्वा,स्थ्यमा सका`रात्मक स,ङ्केत देखिने छ । चाह´नाबमोजि´म का´´र्य सम्पन्न गर्न सकिने छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा म,हँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक प´क्ष स`बल छैन, यद्यपि केही ला`भमू`लक काम बन्नेछन् । पारि,वारिक सम,स्या र उल्झ,नमा समय दिनु पर्नेछ । नाता`गोता भित्रका स´दस्यहरूको काम र सम´स्यामा रुम,ल्लिनु पर्नेछ । खानपानमा नि,यन्त्रण गर्नु राम्रो हुनेछ । समाचारपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *