शेरधन राईविरु-द्धको मु,द्दा फिर्ता लिएकी बालिका पेरिसडाँडाबाट प,क्राउ

ताजा खबर

काठमाडौँ । नेपाल क’म्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट प’क्राउ परेकी छन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मु’द्दा दा’यर गरेकी खड्का प’क्राउ परेको प्र’हरीले जनाएको छ । केही दिनअघि प्र’माण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अ’दालतमा दा’यर गरेको मु’द्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दु’र्व्यहार गरेको अ’रोप लगाउँदै आएकी थिइन् ।

बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झा’पड हान्न आएकी हुँ’ भन्दै पुगेपछि प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । प’क्राउ परेकी खड्कालाई महानगरीय प्र’हरी प्रभाग कोटेश्वरमा राखिएको छ । राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शो’षणा गरेको खड्काले आ’रोप लगाउँदै आएकी थिइन्source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *