देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा जनआन्दोलनका लागि तयार रहन अपिल

मुख्य समाचार

काठमाडौं । देशभक्त जनगणता’न्त्रिक मो’र्चा, नेपालले वर्तमान स’रकारको गैरजिम्मे_वारीपन विरु’द्ध आ’न्दोलनको वि’कल्प नरहेको भन्दै जनआन्दोलनका लागि हर तरहले तयार रहन नेपाली जनतालाई आ’ग्रह गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान स’रकारले जनताको आवाजलाई लगातार उपेक्षा गर्दै आएको आ’रोप लगाएका हुन् ।

‘संसदमा भएको कथित दुई तिहाईको द’म्भ प्र’दर्शन गर्नु बाहेक जनताको आवाज सुन्ने पक्षमा यो स’रकार देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अव’स्थामा अब अर्को जनआन्दो’लनमा उ’त्रनु सिवाय अन्य कुनै वि’कल्प छैन । त्यसैले, इति’हासका निर्माता नेपाली जनतासँग अर्को ऐतिहासिक जनआ’न्दोलनका निमित्त हर तरहले तयार रहन हामी वि’नम्रतापूर्वक अनु’रोध गर्दछौं ।’

सामान्य मा’गहरुलाई लिएर सडकमा उभिएका जनतामाथि प्र’हरीले लाठी बजारेको घट’नाले यो सं’विधान जनताको होइन रहेछ भन्ने अनुभूति दिलाएको पनि मोर्चाले उल्लेख गरेको छ । ‘विश्वका झण्डै २०० भन्दा बढी देशमा महा’मारीका रुपमा फैलिएको महाव्या’धी को’रोनाको उप’चार अब आइन्दा सरकारले नगर्ने, वि’रामी आफैंले गर्नु पर्ने भन्ने निर्ल’ज्ज र चरम गैर जि’म्मेवार फरमान् जारी गर्दैछ, यो सर’कार,’ विज्ञप्तिमा भनिएको छ,

‘सं’सदमा पारित हुनबाट जोगिएको एमसीसी स’म्झौतामा अमेरिकी स’रकार थोरै पछि हटेको देखाएर सं’सदको आगामी अ’धिवेशनबाट पारित गराउने ख’तरा देखिँदैछ । जनसं’घर्षको द’वाबबाट नेपालको नक्शा सा’र्वजनिक गरिएको भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक माथि भारत सरकारले सिकन्जा झन् कस्दै लगेको छ, तर स’रकार तमासे बनेर हेरिरहेको छ । कालापानीमा भारतीय से’ना परेड खेलिनै रहेका छन् ।’

साठी लाखभन्दा बढी युवा बेरो’जगार हुने अनुमान गरिएकै अव’स्थामा रोजगारीको कुनै ठो’स योजना नबनाइएको, राज्यको ढुकुटी भ्र’ष्टाचार र क’मिशनबाट रित्तिने अवस्थातिर गइरहेको मोर्चाको जि’किर छ ।source ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *