नेपालमा भएको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै सुजाता

काठमाडौं । गिरिजाप्रसाद कोइ’रालाकी छोरी सुजाता कोइरा’लाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ । विराटनगरमा आफ्नो पिता गिरिजासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरि’सक्नुभएको थियो। सुजाताले ‘आफ्नो मेह’नतबाट आर्जन गरेको’ साठी आना जग्गासहितको आफू बस्दै आएको मण्डि’खाटारस्थित घर बिक्रीका निम्ति हा’लै बै\ना लिनुभएको छ । प्राप्त जानकारीअनुसार उहाँले उक्त […]

Continue Reading

सांसदमात्रै होइन कर्मचारीहरूले पनि दसैं भत्ता को,रोना कोषमा राख्नुपर्छ : भट्टराई

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलो¥चना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो । सोमबार ट्विटरमा भट्टराईले पर्वमुखी भत्ता प्रणालीलाई खा`रेज गर्नुपर्ने पनि बताएका छन् । भट्टराईले लेखेका छन्, ‘मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका […]

Continue Reading

७० करोड रुपैयाँ घुस प्रकरणको आ,रोप लागेका गोकुल बाँस्कोटालाई मु,द्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घु स प्रकरणको आ,रोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मु,द्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो । पूर्वमन्त्री बाँस्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो र […]

Continue Reading

बडादशैँको आज छैठौँ दिन, कात्ययनी भगवतीको विशेष पूजा , यस्तो छ आजको दिनको महत्व

काठमाडौँ । आज बडादशैँको छैठौँ दिन ‘कात्यायनी’ भगवतीको विशेष पूजा गरिदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप […]

Continue Reading

१३६ रोपनी जग्गा काण्डमा प्रधानमन्त्री ओलीले बिस्णु पौडेललाइ पुरस्कृत गर्दै अर्थमन्त्री गच्छेदारलाई मुद्दा हेर्नुहोस।

काठमाडौ । प्रधानमन्त्री, निवाससँगै जोडिएको वालुवाटारमा ललिता निवासको जग्गा प्रकरणमा छानविनमा परेका काँग्रेस नेता एवं पुर्व,मन्त्री बिजय कुमार गच्छेदारको सबै स,म्पत्ति रोक्का भएको छ । तर सोही का,ण्डमा संलग्न नेकपाका,महासचिव विष्णु पौडेललाई भने प्रधानमन्त्री ओलीले पुरस्कृत गर्दै अर्थमन्त्री,नै बनाउनुभएको छ । बालुटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम दर्ता गराएको आ`रोपमा गच्छेदारलाई मु,द्दा चलाइएको हो। […]

Continue Reading

मनकामना माताको दर्शन गरि आजको राशिफल पढ्नुस।

वि.सं.२०७७ साल कार्तिक ०६ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,१७ घडी ५६ पला,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मूल,०३ घडी २७ पला,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त पूर्वाषाढा । […]

Continue Reading

एनआईसी एशिया बैंकमा खाता ब,न्द गर्नेको लर्को

पछिल्लो समयमा एनआईसी एशिया बैंकबाट रकम झिक्ने र खाता बन्द गर्नेहरुको संख्या बढेको छ । कतिपयले बैंकसँगको लफ`डा भोग्न र उ`जुरी हाल्न भन्दा खाता नै बन्द गर्ने सजिलो बाटो अपना`एका छन् । समाचार स्रोतका अनुसार देशभरीका शाखाबाट गरी करिव १३ हजार ग्राहकले खाता बन्द गरेका छन् । एनआईसी एशिया बैंकले ग्राहकको रकम झिकेको समाचार आएपछि […]

Continue Reading

सरकारको पछिल्लाे कार्यशैलीले महामा,री झन् विकराल बन्न सक्छ : डा. भट्टराई

काठमाडौं, ५ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको पछिल्लाे कार्यशैलीले को`रोना महामा`री झन् विकराल बन्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले ट्वीट गर्दै महामा`रीका बेला जनताले पाउने स्वास्थ्य अधिकार प्रदान गर्नुपर्ने ठाउँमा भागेर सरकारले गैरजि`म्मेवारीपन देखाएको उहाँको आ`रोप छ । पैसाको अभा,वका का,रणले यस्तो निर्णय लिइएको हो […]

Continue Reading

चीनको सहयोगमा बनेको दरबार हाइस्कुलको भवन राष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौँ, ५ कात्तिक । चीनको सहयोगमा निर्माण भएको दरबार हाइस्कुल भवन नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ सरकारको ८५ करोडको लागतमा निर्माण पूरा भएको भवन बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । चिनियाँ सांघाई कन्सट्रक्सनले निर्माण गरेको राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको हो । भवन पुरानै मौलिक शैलीमा बनाइएको छ । ६ महिनाअघि नै निर्माण […]

Continue Reading

सरकारले उपचार गर्दिनँ भन्दा जनताले ‘कर तिर्दिनँ’ भने देश कसरी धान्ने प्रधानमन्त्रीज्यू ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भनि गरिएको निर्णयप्रति आपत्ति जनाएका छन। सामाजिक संजाल ट्वीटरमा आज एक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न पनि गरेका छन् । प्रवक्ता शर्माले जनताले कर तिर्दिनँ भने कसरी धान्ने ? भनेर प्रश्न गरेका हुन् । सरकारले सबै को रोना संक्रमितको निःशुल्क […]

Continue Reading