आइतबारको विदेशी मुद्राको विनिमयदर,,,,हेर्नुहोस् ।

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर […]

Continue Reading

एकल पुरूषलाई गाउँपालिकाले दियो मासिक पाँच सय भत्ता,,,,पढ्नुहोस।

ज्येष्ठ नागरिक, विधवा महिला, अस`हाय बालबालिका, द`लित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ। तर, एकल पुरुषले पनि भ`त्ता खाएको भने नसुनेको हुनसक्छ। दार्चुलाको अपि`हिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भ`त्ता दिन थालेको हो। एकल महिलाजस्तै एकल […]

Continue Reading

किसानको साथमा म,र कृषि मन्त्रालय छ= मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा प’शुपन्छी वि’कासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताउनुभएको छ । मन्त्रालयले किसानको तथ्याङ्क लि’ने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उहाँले यस वर्ष बन्ने योजना कि”सानको पक्षमा हुने विश्वास दिलाउनुभयो । चालिसौँ विश्व खाद्य दिव”सको अबसरमा कृषि मन्त्रालयअन्तर्गत […]

Continue Reading

‘बदमास ठेकेदारले बाटो बनाउँदैन, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा ?’ – मन्त्री नेम्वाङ

पाँचथर, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताउनुभएको छ । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ । जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “एउटा बद्मास […]

Continue Reading