तलब पाउने भएपछि महिला क्रिकेट खेलाडी खुसी, यस्तो छ पारिश्रमिक पाउने मापद.ण्ड

महिला क्रिकेट खेलाडीले पनि पारिश्रमिक पाउने भएपछि खेलाडी उत्साहित भएका छन् । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर पारिश्रमिक निर्धारण गरिएको छ । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको भएपनि महिला खेलाडीको लागि त्यस्तो […]

Continue Reading