सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार सरकारले गर्ने भनिएकाे हाे, तर भ्रम फैलाइयो : प्रधानमन्त्री

सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार सरकारले गर्ने भनिएकाे हाे, तर भ्रम फैलाइयो : प्रधानमन्त्री काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना उपचारका सम्बन्धमा भ्रम फैलाइएको बताउनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले को`रोना उपचार ख`र्च आफैं व्यहो`र्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताउनुभएको हो । एक मन्त्रीका अनुसार सरकारले सक्नेले आफैँ गर्ने […]

Continue Reading

अब होम आइशोलेसनमा संक्र`मितको मृ`त्यु भए श`व परिवारले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौं, २ कात्तिक । सरकारले होम आइशो`लेसनमा मृ`त्यु भएका को`रोना संक्र`मितको श`व व्यवस्था`पन सम्बन्धी निर्देशिका संशो`धन गरेको छ । संशो`धित निर्देशिका अनुसार होम आइशो`लेसनमा संक्र`मितको मृ`त्यु भए श`व परिवारले नै व्यव`स्थापन गर्नुपर्ने छ । यसअघि संक्र`मितको होम आइसोलेशनमा मृ`त्यु भए नेपाली सेनाको टोलीले ब्यवस्थापन गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संशो`धित निर्देशिका जारी […]

Continue Reading

सांसद बस्नेतले दिए दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई,,,हेर्नुहोस् ।

भक्तपुर । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावा`पतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । अस्पतालमा सेवा लिन आउने गरीब, विप`न्न र अस`हाय बि`रामीको उपचारका लागि ख`र्च गर्ने गरी आज उनले सो रकम हस्ता`न्तरण गरेका हुन् । नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका […]

Continue Reading

केएमसी अस्पतालबाट हाम फा,लेका युवकको मृ,त्यु

काठमाडौँ, ३ कात्तिक । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फा`लेर एक युवकको मृ`त्यु भएको छ। केएमसीको तीन तलाबाट हाम फा`लेका युवकको उपचारको क्रममा मृ`त्युभएको हो। उपचार लागि आइतबार साँझ भर्ना भएका सोलुखुम्बूका रोशन खड्काले बिहान ८ः४५ मा हाम्फाल्दा मृ,त्यु भएको प्रहरीले जनाएको छ। प्र,हरीका अनुसार उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मान,सिक […]

Continue Reading

माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीको च`रणमा लम्पसा`र छन्: भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको च`रणमा लम्पसार परेको आ`रोप लगाएका छन्। ओलीले संघी`यताको म`र्म र भा`वनाअनुसार काम नगरे पनि हिजोका माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीका चर`णमा लम्प`सार परेको भट्टराईको भनाइ छ। प्रधानमन्त्री ओलीले प्रदे`श सरकार भनेको संघको प्रशासनिक युनिट हुन् भनेजसरी व्यवहार गरेको र उक्त अभिव्यक्ति शनिबार बालुवाटारमा कर्णाली प्रदेशका पार्टीका […]

Continue Reading

२३ किलो अवै`ध सुन बरा`मदपछि एसपी गंगा पन्तको च`र्चा,,,हेर्नुस् ।

चितवनमा जान रोक्किएपछि पर्सा सरुवा भएकी एसपी गंगा पन्तले आफ्नो एकपछि अर्को खुबी देखाइरहेकी छिन् । उनले महिलाले पनि द`रिलो गरी क`मा`ण्ड गर्छन् भनी प्रमा`णित गरेकी छिन् । वीरगञ्जमा अप,राध निय,न्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी उनले आज २३ किलो अवैध सुन बरा`मद गर्न भूमिका खेलिन् । वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अर्पा`टमेन्टबाट विशेष सूचनाको आधारमा […]

Continue Reading

आजबाट पूरै सिटमा यात्रु, पुरानै भाडा,,,,हेर्नुस् ।

काठमाडौँ: लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा कायम गरेको हो । सूचना सार्वजनिक हुनासाथ यातायात व्यवसायीले पूरै सिटमा यात्रु राखेका छन् । पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षम`ताको आधा यात्रु […]

Continue Reading

खरेल भन्छन्-बाबुरामले ९ अर्ब भ्र´ष्टाचारको प्रमाण पेश गर्न नसके उनको राजनीति सकिन्छ

खरेल भन्छन्-बाबुरामले ९ अर्ब भ्र´ष्टाचारको प्रमाण पेश गर्न नसके उनको राजनीति सकिन्छ खरेल भन्छन्-बाबुरामले ९ अर्ब भ्र´ष्टाचारको प्रमाण पेश गर्न नसके उनको रा´जनीति सकिन्छ काठमाडौं। जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर बूढीगण्डकी जलवि´द्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्र´ष्टाचार गरेको […]

Continue Reading

चिनले भन्यो : हुम्लामा नेपाली भुमि मिचेका छैनौं ।

काठमाडौं- चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको दा`बी गर्दै नेपाली कांग्रेसलाई प्रो-इण्डियनको संज्ञा दिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययन टोली नै पठाएर चीनले सीमा पि`ल्लर नै नेपालतर्फ २ किलोमिटर भित्र सारेर मिचेको दाबी गरिरहेका बेला चिनियाँ अधिकारीहरुले आफूहरुले नेपाली भूमि नमिचेको दाबी गरेको हुन । नयाँ […]

Continue Reading

आगामी २३ वर्षभित्र गरिबी शून्यमा झार्छौ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमा झार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक लागेको भन्दै ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका कमजोरीबाट पाठः सिकेर गरिबी निवारणको […]

Continue Reading