बूढीगण्डकीमा नौ अर्ब कमिसन प्रकरण, चार सरकारका चार निर्णय

काठमाडौँ, २९ असाेज । बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक वृत्तमा थप चासो बढेको छ। भट्टराईले यही साता प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले चिनियाँ कम्पनीलाई बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न […]

Continue Reading

सिमा सम्बन्धी कुनै वार्ता नै भएको छैन भारत सँग ,सबै कुरा ठप्प,आखिर किन वार्त गर्न चाहदैन भारत?हेर्नुहोस।

का’ठमाडौं, २७ असाेज । नेपाल र भा’रतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक भार’तलाई प्रस्ता’व गरेको छ। परराष्ट्र मन्त्राल’यकी प्रव’क्ता सेवा लम्सा’ल नेपा’लले बैठकको मिति तोकेर प्रस्ताव पठाए पनि भार’तका तर्फबाट कुनै प्रति’क्रिया नआएको जान’कारी दिइन्। सेप्टेम्बरमा […]

Continue Reading

ओली-प्रचण्डबीच भागबण्डा नमिल्दा मन्त्रीमण्डल पुनर्गठन स्थगित

गौरादह,पोष्ट,, स,त्तारूढ दल नेपाल क’म्युनिस्ट पार्टीभित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थ’गित भएको छ । तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो । मन्त्रीमण्डल पुनर्गठन गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र’चण्ड’बीच दिनहुँजसो छलफल […]

Continue Reading

अनलाइन कक्षा : पटकपटक बत्ती जाँदा बालबालिका है.रान

को’रोना भा’इरसको सङ्क्र’मणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गु’नासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म […]

Continue Reading

भागबन्डा मिलेपछि तीन बिश्वबिद्धालयले उपकुलपति पाए

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनि`कट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा नि`कट प्रेम अर्याललाई उपकुलपतिमा नियु`क्त गरिएको छ । राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन् । राजनी`तिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियु`क्त गरिएको हो । सत्तारूढ नेकपाका अध्यक्ष […]

Continue Reading

अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल

Gp-post को’भिड–१९ को महा’मारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बि’चौलियाको नि’यन्त्रण छ ।जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वा’त्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा […]

Continue Reading

का-नुनअनुसार कुलमानको पुनर्नियु;क्ति गर्न मिल्दैनः प्रवक्ता ज्ञवाली

नेपाल सर;कारका प्र;वक्ता तथा पररा;ष्ट्र म;न्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल वि;द्युत प्रा;धिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियु;क्ति का;नुनअनुसार गर्न नमिल्ने बताएका छन्।शुक्रबार बुटवलमा प्रे;स संग;ठनद्वारा आयो;जित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले वि;द्युत प्रा;धिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आव;श्यक नभएको बताए। मुलुकको हि;त र कार्यक्ष;मताका अधारमा प्रा;धिकरणमा कार्यकारी निर्देशक नियु;क्त गरिने उनको भनाइ छ।कुलमानजी […]

Continue Reading

कुलमानले मान्छे उचाले भिडभाड गराए पैसा ख,र्च गरेर प,त्रकार खटाए: पुर्वउ,र्जा मन्त्री हेर्नुहोस् !

विद्युतप्रा,धिक,रणको का,र्यकारी प्रमु,ख कुलमान घिसिङको म्या,द थप गर्न अ,स्वीकार गरेको छ। नेपाल वि,द्युत प्रा!धिकरणको का,र्यकारी नि,र्देशक नियु,क्ति सम्बन्धि का,र्यविधिअनु.सार घिसिङलाई म्या,द थप गर्न न.मिल्ने भन्दै उ,र्जा मन्त्रालयले घिसिङको म्या,द थप न,गरेको हो । उ,र्जामन्त्री बर्षमान पुनका प्रेस स.ल्लाहकार द.यानि!धि भट्टले भने, ‘उहाँले म्या.द थप गर्न नि,यमले नै मिल्दैन्, कसरी गर्ने ?’ उनले आजसम्म घिसिङको समय […]

Continue Reading

म’न्त्रालयले घिसिङको नियु,क्ति प्रस्ताव पेस गरेको छ

ऊ’र्जा, जलश्रो’त तथा सिंचाइम-न्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यका,लका लागि नेपाल वि’द्युत प्रा’धिकरणको का,र्यकारी निर्देशकमा प्र’स्ताव गरेको जानकारी दिएको छ । म’न्त्री पुनका सचिवालय प्र’मुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सा,माजिक स’ञ्जाल फेसबुकमार्फत सोमबारको म’न्त्रिपरिषद बैठकमा म’न्त्री पुनले घिसिङलाई पुनः प्रा’धिकरणको कार्यकारी निर्देशकमा नियु’क्तिका लागि प्र’स्ताव पेश गरेको जानकारी दिएका हुन् । […]

Continue Reading

रबिन्द्र मिश्र भन्नुहुन्छ : कुलमानलाई दो’स्रो कार्यकाल नदिनु भनेको भ्र’ष्ट राजनीतिको च’रम नमूना हो…सेयर गरौ !

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन’र्नियु’क्ति नदिएपछि अहिले चौतर्फी वि’रोध भइरहेको छ । दैनिक १८ घण्टासम्मको लोडसे’डिङ अन्त्य र विद्युत चु’हावट कम गर्न सकेका घिसिङलाई सामाजिक संजा’लमा सर्व’साधारण, कलाकार लगायतले प्रा’धिकरणको कार्यकारी निर्देशकमा पुन नियु’क्ति दिन माग गरिरहेका छन् । भने प्राधिकरणको कार्य’कारी निर्देशकमा निर’न्तरता पाउनुपर्ने माग राख्दै उनको पक्षमा र्याली पनि […]

Continue Reading