दसैं भ,त्ता फि,र्ता गर्न देउवाको निर्देशन, को,रोना संक्र,मितको उपचार गर्न सरकारसँग माग

कोरोना परीक्षण र उपचारको दा`यित्वबाट पन्छिन खोजेर सरकार गै`ह्रजिम्मे`वार बन्यो’ काठमाडौँ — प्र,मुख प्रति,पक्षी नेपाली कांग्रेसले सांसदहरूलाई दिएको दसैं भ`त्ता फि`र्ता गराउन र कोरो,ना संक्र`मितको निशु,ल्क उपचार गर्नका लागि सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय द,लका नेता शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदहरूलाई दसैं भ,त्ताबापत आएको रकम फि,र्ता गर्न पनि निर्देशन दिएका छन् । […]

Continue Reading

दसैं भत्ता दिएर सरकारले सांसदको बदनाम गराउन खोज्यो: प्रकाशमान सिंह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले दसैं भत्ता दिएर सरकारले सांसदहरूलाई बदनाम गराउन खोजेको बताएका छन्। महामा`रीका बेला सांसदहरूलाई भत्ता दिएर सरकारले आफूजस्तै सांसदलाई पनि जनतामाझ आलो`चित बनाएर ब`दना`म गराउन खोजेको आ`रोप सिंहको छ। ‘एकातिर जनतालाई पिसिआर परीक्ष`णसमेत आफ्नै ख`र्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी नि`र्णय नि`न्दनीय छ,’ […]

Continue Reading

डा. बाबुराम भट्टराई राजनैतिक बेईमान हुन् – कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसले प्रमा`णको दा`बा पुष्टि गर्न चुनौ`ति सहित गहि`रो अनुस`न्धान गर्न सञ्चार माध्यम र अख्ति`यारलाई अ`पील गरेको छ । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्र`चण्ड’ मिलेर बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्र`ष्टाचार गरेको अभिव्यक्ति दिएपछि […]

Continue Reading

शिव र ब्रम्हाजी आएपनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव छैनः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् […]

Continue Reading

नेकपाका प्रव`क्ता श्रेष्ठलाई पूर्वप्रधानमन्त्री भट्टराईको चेता`वनी, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’

काठमाडौं, २८ असोज । पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेता डा.बाबुराम भट्टराईले ठूला भ्र`ष्टाचा`र का`ण्डको छानविन र द`ण्ड स`जाय गर्न अधिकारसम्पन्न जनलोकपाल ग,ठन गर्न आ`ग्रह गर्नुभएको छ । नेता डा.भट्टराईले बुधबार (आज) साँझ आफ्नो फेसबुक पेजमार्फत् बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यती, ओम्नीलगायतका सबै का`ण्डहरुको छानविन र द`ण्ड सजा`य गर्न अधिकारसम्पन्न जनलोकपाल ग,ठन गर्न […]

Continue Reading

युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुु¥याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताउनुभयो । “आर्थिक प्रलोभनमा […]

Continue Reading

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरो छोरी जन्मिएला भन्ने ड`र लाग्न थालेको छ’

काठमाडौँ, २३ असोज । अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा ब`लात्का`रका घ`टना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई ल,क्षित गर्दै पत्र लेखेकी हुन् । गत साता गृहमन्त्री रामबहादुर थापाले ब`लात्का`रका बारेमा दिएको अभिव्य`क्ति वि`वादमा आएको थियो। धेरैले आ`पत्ति जनाएको उनको अभिव्यक्ति गैरजि`म्मेवार भएको […]

Continue Reading

बेड नभएर संक्रमितलाई भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ: स्वास्थ्य मन्त्रालय,,,पढेर आफ्नो बिचार राख्नुहोस।

काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै लकडान नगर्ने स्पष्ट पारेको छ । को`रोना संक्र`मितको संख्या दिन दिनै तीव्र गतिमा बढिरेको बेला जनमानसमा फेरी देशब्यापी लकडाउन हुने हो की भन्ने आंका भइरसको बेला स्वास्थ्य मन्त्रालयले त`त्काल लकडान नगर्ने जनाएको हो । यसअघि मन्त्रालयले स`क्रिय संक्र`मितको संख्या २५ हजार नाघे लकडा`उन गर्न सरकारलाई सिफारिस […]

Continue Reading

फेरि जनतालाई धो`का नहोस् : डा. केसी

काठमाडौँ, २२ असाेज । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म स`त्याग्रह जारी रहने बताएका छन् । २४ दिनदेखि अनशनरत उनले जनदबाबबाट बाध्य भएर स`म्झौता गर्ने र पुनः उ`ल्लंघन गर्ने चक्र चलिरहँदा केपी शर्मा ओली नेतृ`त्वको सरकारका पालामा सबैभन्दा बढी सत्याग्रह गर्नुपरेको बताए । डा. केसीले ओलीकै पालामा पाँच पटक स`त्याग्रह […]

Continue Reading

कम्युनिष्टलाई कसैले मानव अधिकार सिकाउनु पर्दै पर्दैन किनकी हामी आँफैमा पोख्त छौं: प्रचण्ड,तपाईं के भन्नुहुन्छ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दा’हाल प्रचण्डले मा’नव अधिकार गै’ह्र कम्युनिष्टको मात्र पेवा नभएको बताउनुभएको छ।यथार्थमा कम्युनिष्ट नै मानव अधिकारको पक्षमा गम्भीर हुन्छन् भन्ने कुरा स्थापित भएको उहाँले बताउनुभयो। मा’नव अधि’कार को मान्यतालाई व्यवहारमा उ’तार्न तत्पर श_क्ति भनेको बामपन्थी शक्ति भएको कु’रा वि’श्वमा स्थापित भएको प्रचण्डले बताउनुभयाे। मानव अधिकार तथा सामाजिक अभियान नेपालको […]

Continue Reading