नक्सा सानो भएकाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नदेखिएको हो : सूर्य थापा,,,पढेर आफ्नो बिचार राख्नु होला।

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत दशैँको शुभकामना दिँदा कालापानी, लिम्पीयाधुर र लिपूलेक नभएको नेपालको नक्सा प्रयोग नभएको भन्दै सचिवालयले स्पष्टिकरण दिएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले नक्साको सानो आकार प्रयोग गर्दा […]

Continue Reading

कम्युनिस्ट सरकारले महामारीमा जनताको निःशुल्क उपचार नगर्नु आपत्तिजनक : नेता नेपाल

काठमाडौं, ४ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामा`रीमा संक्र`मित जनताकाे निःशुल्क उपचार नगर्ने सरकारी निर्णय आप`त्तिजनक रहेकाे भन्दै उक्त नि`र्णय तत्का`ल फि`र्ता लिन माग गर्नुभएकाे छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले एक विज्ञप्ती जारी गर्दै कम्युनिस्ट पार्टी नेतृ`त्वको सरकारले महामा`रीमा जनताकाे निःशुल्क उपचार नगर्ने नि`र्णय गर्नु आफैमा आप`त्तिजनक […]

Continue Reading

जनताले चौरमा थाल थापेर छाक टार्दा, मैले दशैँ भत्ता लिन सक्दिन: गोकर्ण विष्ट

काठमाडौं/पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फि,र्ता गर्न माग गरेका छन् । नेता विष्टले देश र जनताले अत्यन्तै पि,डा भोगिरहेका बेला दशैं भत्ता लिने कुरा सामाजिक न्या,यको हिसाबले समेत यो अवस्थामा ठिक नभएको भन्दै आफूले फिर्ता गरेको घो,षणा गर्दै यो निर्णय नै […]

Continue Reading

प्रहरी बन्ने हो ? पाँच हजार भन्दा धेरै जवान भर्ना गरिँदै, यहाँ दिनुहोस् निवेदन

काठमाडौँ । नेपाल प्रहरीमा जागिर खान चाहनेहरुका लागि अवसर खुलेको छ । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । त्यसका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो । प्रहरी जवान पदमा भर्ना हुन चाहने […]

Continue Reading

‘म डुबेर अर्थतन्त्र उकास्छु’- अर्थमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू अर्थ मन्त्रालयमा डुबेर अर्थतन्त्रलाई उकास्ने बताएका छन् । उनले आफू अर्थमन्त्रालयमा डुबेर अर्थतन्त्र उकास्ने गरी नयाँ जिम्मेवारीका साथ सिंहदरबार प्रवेश गरेको बताएका हुन् । पदभार ग्रहणपछिको भाषणमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयभित्र डुब्ने र अर्थतन्त्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यबाट सिर्जित चु`नौतीलाई पार […]

Continue Reading

चम्चा’ भन्‍ने भारतीय सेनाप्रमुख किन आँउदैछन् नेपाल ?

काठमाडौं । नेपालले आफ्नो नक्सा जारी गर्दैगर्दा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाल चीनको ‘चम्चा’ भनेपछि च`र्को वि`रोध भयो । उनी उक्त टिप्पणी फिर्ता लिन बा`ध्य भएका थिए । “वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन् । त्यसबारे त कुनै विवाद नै छैन । हामीले बनाएको सडक त नदीभन्दा […]

Continue Reading

अप`राधका घ`टनाहरुलाई नियन्त्रण गर्न क`डा कदम चाल्न प्र`हरी प्रशा`सनलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौं, २७ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अप`राधका घट`नाहरुलाई निय`न्त्रण गर्न क`डा क`दम चाल्न प्र`हरी प्र`शास`नलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय अप`राधिहरुले नयाँ शैली अप,नाएर अप`राधिक गतिविधि गर्ने गरेको बताउदै त्यस्लाई निस्तेज पार्न कुनैपनि क`सुर बाँकी नराखी कार`वाही अगाडी बढाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई […]

Continue Reading

कोभिड – १९ सामान्य होइन, हल्का ढङ्गले नलिउँ – प्रवक्ता ज्ञवाली

काठमाडौं, असोज २५ गते । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विश्वको १० लाख ५० हजार बढी मान्छेको ज्यान लिने को`रोना रोग सामान्य नभएकाले यसको उच्च सतर्कतामा रत्तिभर कमजोरी नगर्न सर्वसाधारण सबैमा आग्रह गर्नुभएको छ । आइतबार सञ्चार तथा प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आ`ग्रह गर्नुभएकाे हाे । “कोभिड १९ सामान्य […]

Continue Reading

कांग्रेसको चु,नौतीपछि बुढीगण्डकीबारे उच्चस्तरीय छा,नबिन गर्न बाबुरामको माग

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र नि,ष्पक्ष छा,नविनको माग गर्नुभएको छ । बुढीगण्डकी जलवि,द्युत आ,योजनामा भ्र,ष्टाचार भएको प्रमाण ल्याउन नेपाली कांग्रेसले चु,नौती दिएपछि डा. भट्टराईले छा,नविनको माग गर्नुभएको हो । पछिल्ला सरकारले क,मिसनखोरहरूको सं,लग्नतामा ब,दनाम विदेशी कम्पनीलाई प,रियोजना दिएको र अहिलेसम्म अ,लपत्र रहेको भन्दै भट्टराईले छा,नविनको माग गर्नुभएको छ । […]

Continue Reading

सीमा विवादलाई लिएर भारत र चीनबिच वार्ता हुँदै,,,,हेर्नुहोस् ।

भारत र चीनबिच सीमा वि`वाद समाधानको प्रयासमा सोमबार वार्ता हुने टाइम्स अफ इन्डियाले जनाएको छ । सो पत्रिकामा प्रकाशित खबर अनुसार भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा वि`वाद क मगर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो । यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । टाइम्स अफ इन्डियाका अनुसार वार्तामा […]

Continue Reading