जनार्दन शर्मा भन्छन, सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं

नेकपाका सांसद जनार्दन शर्माले को`रोना भाइ`रस (कोभिड- १९)को महामा`री चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि ख`र्च गर्नुपर्ने बताएका छन् । उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बि`रामीको उपचारमा ख`र्च गर्ने पनि जानकारी दिएका छन् । संघीय सांसद र प्रदेश सभा सदस्यहरूले दसैं भ`त्ता वा`पतको रकम लिएको भन्दै आलो`चना भइरहेको बेलामा सांसद […]

Continue Reading

आज नयाँ मन्त्रीको सपथग्रहण, दाहाल र नेपाललाई भने निम्ता पनि छैन !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । मन्त्रीमण्डल पुनगर्नगठन सहमतिमा नभएको भन्दै सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिकृया दिएका छन् । मन्त्री र मन्त्रालय वाडफाडका विषयमा आफुसंग सहमति नभएको प्रतिकृया दाहालले दिएका हुन् । यस्तै अवस्थामा विहिवार नवनियुक्त मन्त्रीहरूको शपथग्रहणमा समेत दाहाल र अर्का नेता माधवकुमार नेपाललाई […]

Continue Reading

प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तार र हेरफेरप्रति नेकपा अध्यक्ष दाहाल अस`न्तुष्ट !

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको मन्त्रिपरिषद्को वि`स्तार र हेरफेरप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस`न्तुष्ट बन्नु भएको बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा तीन नयाँ अनु`हारलाई प्र`वेश गराउँदै एक जनाको जि`म्मेवारी हेरफेर गर्नु भएपछि अध्यक्ष दाहाल अस`न्तुष्ट बन्नु भएको उहाँ नि`कट श्रोतले न्यूज २४ लाई बतायो । ‘अध्यक्ष आश्चर्यमा […]

Continue Reading

मन्त्रिमण्डल पुनर्गठन : विष्णु पौडेल अर्थमन्‍त्री (सूचीसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारीमा तानेका छन् । पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाएका ओलीले […]

Continue Reading

‘अर्थमन्त्री बनाउनुस्, मैले दुई वर्षमा विकासमा कायापलट गर्छु’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको लामो समय भयो । पछिल्लो समय नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय नै गरेको छ । त्यसपछि बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुंगो लगाउन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव […]

Continue Reading

पूर्व माओवादी सक्नलाई एमालेको रणनीति बाहिरीए पछि त`नाबमा ओली ,,,हेर्नुहोस् ।

काठमाडौं – पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपा ठूलो दु`र्घट`नामा फँस्ने संकेट देखा परेको छ। कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीवि`रुद्ध अविश्वा`सको प्र`स्ताव ल्याउन पूर्व एमालेका सांसदहरु सक्रिय भएसँगै नेकपा फुटको संघारमै पुग्न लागेको संकेत देखिएको हो। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्र,चण्ड नि`कट हुन् भने अविश्वासको प्र`स्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष […]

Continue Reading

नयाँ मन्त्रीको सू’चीमा ७० करोड काण्डमा विवादित गोकुल बास्कोटाको पनि नाम, को को बन्दैछन् नयाँ मन्त्री ?हेर्नुहोस।

नेकपा भित्र म’न्त्रीमण्डल पुगर्नठनको निर्णय सचिवालयको बैठकले गरेको लामो समय विते पनि मन्त्रीहरु हेरफेर हुन सकेको छैन । यसको का’रण हो दुई अध्यक्षबीच सहमति नहुनु। प्रचण्डले ८ जना पूर्व माओवा’दीका तर्फबाट बुझाईएको मन्त्रीहरुको सूचीमा गृहमन्त्री राम ब’हादुर थापा, उर्जा मन्त्री वर्षमान पुन र खाने’पानी मन्त्री विना मगरलाई यथावत राख्नु पर्ने प्रस्ताव प्रचण्डले गरका छन् । […]

Continue Reading

ओलि द`वावमा : फेरी नेकपाभित्रै बाट माग्न थालियो ओलीको राजीनामा…हेर्नुहोस् ।

काठमाडौं : वि’वादको लामो श्रृङ्ख’ला पार गर्दै अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन गर्दै सहमतिको बाटो तय गरेको स’त्तारुढ दल नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) फेरि वि’१वादको भुम’रीमा फस्ने देखिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले हालै स्थायी समितिले पारित गरेको कार्यविधि लत्याउँदै एकतर्फी रूपमा ३ महत्वपूर्ण नियुक्तिको सिफारिस गरेपछि नेकपाभित्रको सहमति धरापमा परेको हो । स्थायी […]

Continue Reading

मन्त्रालय घटाएर ख,र्च कटौती गरौं : सांसद किराती

काठमाडौं, १८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका संघीय सां`सद सुदन किरातीले म`हामा`रीले ग`म्भीर आर्थिक सं`कट सिर्जना गरेका बेला फजुल ख`र्च रोक्न मन्त्रालय घटा`उनु पर्ने बताउनुभएकाे छ । मन्त्रालय फुटाएर भागबण्डाको राजनीतिलाई प्रश्रय दिनु बर्तमान अवस्थामा उचित नभएको किरातीले बताएका बताउनुभयाे । युवाहरुसँगको एक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

ओली–प्रचण्डबीच भेटवार्ता एकाएक स्थगित, मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दैनिकजासो भेटवार्ता हुँदै आएको थियो । मंगलबार […]

Continue Reading