आफ्नो इज्जत ढाक्न पेटिकोट,उचाल्दा ,अर्को तिर बाट ह्वाङ पार्दै छन्, कतिथ समाजसेवी हरु- गंगा सुबेदि

कसैलाई सकिन,कान्छा बाउ लाई फनक्कै राखिन/ आफ्नो धरातल बिर्सेर अर्कााको टाउकोमा गिर खेल्ने हरु लाई हेक्का रहोस, पेटिकोटले मुख छोप्दै गर्दा, एकतिर ढाकिए पनि, अर्को तिर बाट इज्जत गईरहेको हुन्छ,तिमीहरू वास्तमा भा,इरस हौ,यो देशको , आफू गर्न नसक्ने , अरुको डाहा गरेर कसरी गिराउने भन्ने ठुलो अ,पराधी हौ तिमीहरू , यो देश तिमीहरू जस्तो ग,द्दार […]

Continue Reading

ज्ञानेन्द्र शाहीले आ,रोप लगाउने पवित्रा लामालाई गंगा सुबेदिको जवाफ,पूरा पढ्नुस्

gp.post..RJ Pabitra Lama दिदी,, तपाईंको अन्तर्वार्ता मैले पनि हेरे, हुनत तपाईं लाई पव्लिसिटिको आवश्यकता परेको होला, गर्नुस्, घित्रो र आन्द्रा चु,डिने गरि शब्द निकाले पनि हुन्छ, फरक पर्दैन मलाई , तर युटुबे संग अन्तर्वार्ता दिन पाए भन्दैमा जे बोल्दा पनि हुन्छ? हामीले पनि मह,शुस गरेको छौ, जिता बराल बाट के कारणले यस्तो हुन पुग्यो , […]

Continue Reading

हाम्रो नेपाल हामी नेपाली मलेसिया कमिटी के गर्दैछ?

ज्ञानेन्द्र शाहीले नेतृत्व गरिरहेको अभियान हाम्रो नेपाल हामी नेपाली ,जब यो अभियान सुरुवात भयो प्रत्येक देशमा कमिटी हरु बनेका छन्,जिल्ला ,र गाउँ गाउँमा बन्ने क्रममा छन्,त्यस्तै एउटा कमिटी मलेसियामा पनि छ, ज्ञानेन्द्र शाहीले मलेसिया बाट गंगा सुबेदिको नाम लिएको पटकपटक देखेका छौ, र आज गंगा सुवेदी जि संग संजाल मार्फत नै भएपनि संवाद गरेको छौ, […]

Continue Reading

डाक्टर केसिका मा,ग पुरा गर,सौतेनी व्या,वाहार नगरौ-रमा वलि

डा. गोविन्द केसिका न छोरा-छोरी छन न श्रीमति, २६ बर्ष सरकारि जागिर गरेर कमाएको सबै पैसाले गरिबको स्वा,स्थ्य उ,पचारमा खर्चिन्छन आएको पेन्सनको केहि रकम पनि गरिब जनताको नि-शुल्क स्वा,स्थ्य उ,पचार सेवामा खर्चिदै सुदुर पश्चिम र कर्णाली प्रदेशका जिल्ला पछि जुम्ला पुगे। घण्टौ हिडेर दु.खी बि,रामीको उ,पचार गर्न जाँदा पनि कतै गाउपालिकाले रोक्यो कतै बसेको होटल […]

Continue Reading

कम्युनि,स्ट शा,शन अ,न्त्य गरौ, मनपरित-न्त्र भयो ,देश बचाउ-गंगा सुबेदि

इतिहास बरु छाति फुलाउन लायक थियो ,चाहे राणाको शा,सन होस् या राजाको , भलै जनताको सुनुवाइ भएन होला ,तर राजा र राणाले देश संग ग,द्दारी कहिल्यै गरेनन् , इतिहासमा सुनौलो अक्षरले,शिलामा खोपीएका हजारौं लिपि देख्दा,जति गर्व महशुस हुन्छ, त्यति नै वर्तमान हेर्दा, प्लास्टिक आ,गोमा परेको जस्तो खु,म्चिएर आउँछ,देश त स्वर्ग नै हो, स्वर्गमा, सीता र […]

Continue Reading

‘प्रधानमन्त्री ज्यू,बिधुत प्रा,धिकरणमा हाम्रालाई होइन ३ करोड नेपालीले रुचाएको कुलमानलाई पुनः नि,युक्ती गरियोस्।’ – कृष्ण बिसुङ्खे

२०७३ भदौ २९ गतेका दिन बिधुत प्रा,धिकरण मा निर्देशक को रूपमा नि,युक्ति भएका कुलमान घिसिङ्ग को यहीँ भदौ २९ मा ४ बर्ष पूरा भइ कार्यकाल सकिदै गर्दा अहिले सामाजिक सञ्जाल देखि मिडियामा कुलमान घिसिङ्ग को नै चर्चा परिचर्चा भैरहेको छ। अ’न्धकारमय देश लाई लोड सेडिङ मु,क्त गराई ३ करोड नेपालीको मन जि,त्न सफल भएका कुलमान […]

Continue Reading

ललितपुरमा अविश्व`सनीय र दुःखद् घ`टना घ`ट्यो : क्रिकेटर सन्दीप लामिछाने

काठमाडौँ, १९ भदौ । युवा क्रिकेटर सन्दीप लामिछानेले बिहीबार भएको ललितपुर घ`टना प्रति दुःख व्य`क्त गरेका छन् । अहिले क्या`राबिन प्रि`मियर लि`ग (सीपीएल) खेल्न क्या`राबिन राष्ट्र ट्रि`नीटाड एण्ड टोबा`गोको ट्रि`नीटाड सहरमा छन् । सीपीएलमा व्य`स्त रहेका सन्दीपले रातो म`त्स्येन्द्र`नाथको र`थया`त्रा अगाडि बढाउने क्र`ममा बिहीबार पुलचोक क्षेत्रमा सु`रक्षाकर्मी र र´थया´त्राका सहभा´गीबीच झ´डप भएपछि उत्पन्न तना`वको विषयमा […]

Continue Reading

कि कुर्सी छाडिदेउ,कि तुरुन्त कुलमानलाई नियुक्ति गर,देशमा बिद्रोह छेडिने छ,यदि कुलमान नभए =गंगा सुबेदि

कुलमान लाई पुन नियुक्ति गर्छौ भन्ने आश्वासन चाहिएन मन्त्री ज्यू, हुनु पर्यो,हामीले त्यो काहालि लाग्दो रात हरु भुलेका छैनौं ,जतिबेला १८ घण्टा लोडसेडिङको चपेटामा परेका जनतालाई उज्यालो दिने घिसिङलाई अझै १० साल प्राधिकरणमा रहन जरुरत छ, देशको बिकास गरौ भनेर बन्दुक पठाएको हैन र तपाईं हरुले? यदि देशको बिकाष नै चाहाने भए कुलमान लाई प्राधिकरणमा […]

Continue Reading