गरिब को सा`हारा बन्दै- मिलन कार्कि हेर्नुहोस् ।(फोटो सहित)

गरिबको शाहारा बन्दै -मिलन कार्कि, नेपाल आफैमा हिमाल पहाड र तराईले बिभाजन भएको देश, कुन बेला के जो`खिममा झे,ल्नु पर्छ कसैलाई थाहा हुदैन , त्यस्तो बि,पद अवस्था सहयोग गर्ने सहयोगी मन हरु धेरै छन्, जसमा एउटा नाम पनि छ मिलन कार्कि, समाजसेवामा उदाउदै गरेको एकजना पात्र जो, रिबको आँसु पुछ्न नै सबैभन्दा ठुलो ध,र्म मान्छन, […]

Continue Reading

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ? जनता भन्छन् बिजुली छैन,

गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो । दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै […]

Continue Reading

पोखरीमा डु,बेर दुई छोरा गुमाएपछि दिनरात रोएरै बिताउछिन् कमला, पाइनन् अझै राहत!

झापा : दुई सन्तान एउटै घ,टनामा गु,माएको पी,डा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् । पोखरीमा डु,बेर दुई छोरा गुमाएपछि झापाको भद्रपुर–२ नि,वासी कमला थामीको दिनरात रोएरै बि,त्ने गरेको छ ।गत साउन ७ गते मावली घर भद्रपुर–२ मा रहेका बेला उनका दुई छोरा १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुन थामीको कमलधाप […]

Continue Reading

कुलमान बने भगवान: ७ लाख गरिब नेपालिलाई सित्तैमा बिजुली दिँदै कुलमान (पुरै पढ्नुहोस)

शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सुनाए । विद्युत उत्पादन दिनप्रतिदिन बढिरहेको तर खपद तुलनात्मक रुपमा नबढेको सन्दर्भमा बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने नीति लिएको हो […]

Continue Reading