ज्ञानेन्द्र शाहीले गरे आ,न्दोलनको घोषणा , हेर्नुस्

gauradaha-post अ’नसनरत डाक्टर गोबिन्द केसीलाई भेटेपछि , भ्र’ष्टाचार बिरु’द्धको अधियानता, ज्ञानेन्द्र शाहीले आ’न्दोलनको घो’षणा गरेको छन्,,आज डाक्टर गोबिन्द केसीलाई भेट्न अस्पताल पुगेका शाहीले , अस्पताल प्राङ्गण बाट नै आ’न्दोलनको घो’षणा गरेका हुन्, ‌ शाहीले डाक्टर केसीलाई भेटेपछि , केसीले बोल्न समेत नसक्ने अवस्था रहेको जानकारी दिए, के सि ले हातको इशारामा शाही संग सम्वाद गरे,, […]

Continue Reading

डा.केसीको स्वास्थ्य जटिल बन्दै, आईसीयू आवश्यक पर्नसक्ने

काठमाडौँ — १५ दिनदेखि अनश`नरत प्रा.डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटि`लताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा त`त्काल स्था`नान्तरण गर्नु पर्न सक्ने देखिएको छ । डा. केसीको उप`चारमा सं`लग्न स्वास्थ्य टोलीका संयो´जक प्रा.डा.सुवासप्रसाद आ`चार्यले केसीको स्वास्थ्य जटि`लताको तुर`न्त व्यव`स्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्ने आवश्यकता पर्नसक्ने देखिएको बताए । डा.केसीलाई बारम्बार छाती दु`खाइ, बीचबीचमा रोकिएर धड्कन बिग्रने, मांसपेशी बाउँडिने, […]

Continue Reading